टिकादेवीलाई सहाराको पुरस्कार
बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रोफेसर डा. मोहम्मद युनुस सहारा लघुवित्त पुरस्कार कृषक टिकादेवी राईलाई प्रदान गरेको छ । अर्जुनधारा ९ झापाकी राईलाई यस वर्षको सो पुरस्कार प्रदान गरिएको हो । ५१ हजार राशिको सो ...