पाँचथरमा सुन्तलाको उत्पादनमा बृद्धि

न्यूज सञ्जाल २२ पुष २०७६, मंगलवार १७:४३

मिक्लाजुङ । पाँचथरमा गत वर्षको तुलनामा यस वर्ष ३०० मेट्रिक टन बढी सुन्तला उत्पादन भएको छ । गत वर्ष सात हजार ३७५ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष सात हजार ६७५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ...

सुनको भाउ ७६ हजार, किन्नेभन्दा बेच्ने बढी

न्यूज सञ्जाल २१ पुष २०७६, सोमबार १७:३२

काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ पुगेको छ । अमेरिका र इरानबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेको र यसको असर नेपाली बजारमा परेको महासंघका ...

झापामा चिया खेती मासिँदै

न्यूज सञ्जाल २१ पुष २०७६, सोमबार १७:०५

निशेष राई, झापा । झापामा पछिल्लो समय साना चिया किसानले धमाधम चिया बगान मास्न थालेका छन् । सरकारले चियाखेतीमा दिँदै आएको मल र नगद अनुदान कटौती गरेपछि यस्तो अवस्था आएको हो । ‘जीवनभर घाटाको व्यवसाय गर्न सकिँदैन’, हल्दिबारी गाउँपालिका ३ ...

अब जलेश्वरले बचत तथा ऋणको कारोबार गर्ने

न्यूज सञ्जाल २१ पुष २०७६, सोमबार ०८:३०

झापा । अर्जुनधारा-८ स्थित शनिश्चरे बजारमा प्रधान कार्यालय रहेको जलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाले अब बचत तथा ऋणको कारोबार गर्ने भएको छ । संस्थाको १५औं साधारणसभा पेश भएको यो प्रस्ताव आइतबार स्वीकृत भएको छ । सहकारी ऐनले विभिन्न नीति अवलम्वन गरेपछि ...

शिखर साकोसले ल्यायो क्युआर भुक्तानी प्रणाली

न्यूज सञ्जाल १९ पुष २०७६, शनिबार १८:३९

झापा । बिर्तामोडको शिखर वचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यका लागि सुखद योजना ल्याएको छ । शनिबार विर्तामोडमा एक कार्यक्रम आयोजना गरी शिखर साकोसले क्युआर भुक्तानी प्रणालीको शुभारम्भ गरेको हाे । सहकारीमा प्रविधिको भरपूर उपयोग गर्ने जिल्लाका सहकारीहरुमध्ये अग्रपंक्तिमा ...

पाँचथरमा व्यावसायिक पशुपालन गर्नेलाई घरैमा नगद

न्यूज सञ्जाल १९ पुष २०७६, शनिबार १७:५६

पाँचथर । पाँचथरको एक सहकारी संस्थाले व्यावसायिक पशुपालन गर्ने कृषकलाई घरैमा पुगेर उन्नत जातका पशु खरिदका लागि रकम उपलब्ध गराएको छ । व्यावसायिक पशुपालनका लागि उद्यमशिलता विकाससम्बन्धी तालीम लिएका कृषकलाई पशु खरिदका लागि नगदका अतिरिक्त उक्त सहकारीले प्राविधिक ज्ञान र ...

भारत तस्करी हुन लागेका ३४ चौपाया नियन्त्रणमा

न्यूज सञ्जाल १९ पुष २०७६, शनिबार ०९:३८

रोहित काफ्ले, झापा । झापा प्रहरीले दुई दिनमा ३४ थान पशुचौपाय नियन्त्रणमा लिई भन्सार बुझाएको छ । १७ वटा गाई र १७ वटा गोरु नियन्त्रणमा लिई भन्सार बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भारत तस्करी हुन लागेको चौपाय ...

महोत्सवमा एक लाख अवलोकनकर्ता, चार करोडको कारोबार

न्यूज सञ्जाल १९ पुष २०७६, शनिबार ०९:३०

झापा । झापाको धुलाबारीमा सञ्चालित तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा चार करोडबराबरको कारोबार भएको छ । मेची उद्योग वाणिज्य संघको आयोजना तथा एशियन थाइ फुडको उत्पादन रमपम चाउचाउ मुख्य प्रायोजक र मेचीनगर नगरपालिका संरक्षक रहेको महोत्सवको झण्डै ...

भद्रपुरका होटल व्यवसायीलाई खाद्य स्वच्छता तालिम

न्यूज सञ्जाल १८ पुष २०७६, शुक्रबार १८:१६

भद्रपुर । झापाको भद्रपुर क्षेत्रका होटल, रेष्टुरेन्ट तथा क्यान्टिन सञ्चालकहरुलाई शुक्रबार खाद्य स्वच्छता सम्बन्धी तालिम प्रदान गरिएको छ । खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाको आयोजना र झापा उद्योग वाणिज्य संघको समन्वयमा नगरका ५० वटाभन्दा बढी व्यवसायीहरुलाई खाद्य स्वच्छता ...

धुलाबारीमा महोत्सवको तयारी अन्तिम चरणमा

न्यूज सञ्जाल ७ पुष २०७६, सोमबार १८:३१

झापा । यही पुस ९ गतेदेखि झापाको धुलाबारीमा आयोजना हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक मेची उद्योग वाणिज्य संघको सोमबार पत्रकार सम्मेलन गरी महोत्सवको अन्तिम तयारी तिव्र पारिएको जनाएको हो ...

1 … 148 149 150 151 152 … 183
×