शिवगञ्जका मासु पसलमा छड्के अनुगमन

न्यूज सञ्जाल ७ पुष २०७६, सोमबार ०८:३५

झापा । स्थानीय उपभोक्ताको गुनासो आएपछि शिवसताक्षी नगरपालिकाले शिगञ्ज बजारकोे मासु पसलमा आइतबार छड्के अनुगमन गरेको छ । नगरको उपभोक्ता हित संरक्षण समिति र बजार अनुगमनको संयुक्त समितिले मासु बजारको अनुगमन गरेको हो । स्थानीय उपभोक्ताले मासु बजारमा प्रयोग हुने ...

सम्मान गर्दै त्रिनेत्रको १७औं सभा सम्पन्न

न्यूज सञ्जाल ६ पुष २०७६, आईतवार १७:२७

अर्जुनधारा । वित्तीय कारोबार गर्दै उत्कृष्ट बनेका विभिन्न व्यक्तिलाई सम्मान गर्दै झापा बिर्तामोड-४ मा रहेको त्रिनेत्र बहुउद्देश्यीय सहकारी संस्थाको १७औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । सम्मानित हुने व्यक्तित्वहरुमा ज्येष्ठ शेयर सदस्यद्वय बेनुप्रसाद पनेरु र रामचन्द्र गिरी, बाल बचतकर्तातर्फ ...

डेरी उद्योगमा इलामका युवाको आकर्षण बढ्दो

न्यूज सञ्जाल ६ पुष २०७६, आईतवार १७:२१

सुजता सुनुवार, इलाम । इलामका डेरी उद्योगमा पछिल्लो समय युवाको आकर्षण बढ्दै गएको छ । थोरै लागनीमा गाउँमा नै स्वरोजगार बन्न सकिने भएकाले डेरी उद्योगमा युवाको आकर्षण बढेसँगै बर्सेनि लगानी पनि थपिँदै गएको हो । घरेलु तथा साना उद्योग शाखा ...

घरैपिच्छे उद्योग, सिंगो बस्ती मुढा बनाउँदै

न्यूज सञ्जाल ६ पुष २०७६, आईतवार ०८:३१

पर्वत पोर्तेल, झापा । मेचीनगर १२ कालिझोडाकी ७० वर्षीया स्वामीमाया राना मगर बिहान ४ बज्दा उठिसक्छिन् । नित्यकर्म सकेर मुढामा बुट्टा बनाउन थाल्छिन् । राति १० बजेसम्म उनको यो काम नियमित हो । बिरामी हुँदा होस् या अरु काममा उनी खर्चका लागि छोराछोरीको ...

सुन्तला बेचेरै पाँचथर कुरुम्बाका किसानले भित्र्याए दुई करोड

न्यूज सञ्जाल ४ पुष २०७६, शुक्रबार ०८:५२

उपेन्द्र येक्तेन, पाँचथर । मिक्लाजुङ गाउपालिका ५ को कुरुम्बा क्षेत्र सुन्तला खेतीको लागि पकेट क्षेत्र हो । यहाँका किसानले यस वर्ष सुन्तला बेचेर मनग्य आम्दानी गरेका छन् । यस क्षेत्रका २ सय ५० घर किसानहरु सुन्तला खेतीमा व्यावसायिक बनेका छन् ...

अर्जुनधारामा कृषिको बजेटभन्दा ५ गुणा बढी माग

न्यूज सञ्जाल ३ पुष २०७६, बिहीबार १७:५५

झापा । अर्जुनधारा नगरपालिकामा विनियोजित रकमभन्दा ५ गुणा बढी रकमको सिँचाइ र उपकरण माग भएको छ । नगरपालिकाले आह्वान गरेको समयमा विभिन्न समूह, ब्यक्ति र सहकारीका ५५ वटा निवेदन परेको कृषि शाखा प्रमुख दिपक गिरीले जानकारी दिए । नगरले १५ ...

धानको सुपर जोन जिल्ला झापामै घट्यो उत्पादन

न्यूज सञ्जाल ३ पुष २०७६, बिहीबार ०९:२७

टीकाराम उप्रेती, झापा । धान उत्पादनको सुपर जोन घोषणा भएको झापा जिल्लामा यो बर्ष ५ प्रतिशतले उत्पदनमा गिरावट आएको छ । नेपालमा राम्रो धान फल्ने जिल्लाको रुपमा परिचित झापामा यस बर्ष धान उत्पादन घटेको छ । खेती योग्य जमिनलार्ई प्लटिङ्ग ...

२३ करोडको लागतमा इलाममा चिया परीक्षण केन्द्र

न्यूज सञ्जाल ३ पुष २०७६, बिहीबार ०९:१४

विनु तिम्सिना, विराटनगर । इलामको सूर्योदय नगरपालिकामा प्रदेश सरकारको साझेदारीमा करिब २३ करोडको लगानीमा चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र निर्माण हुने भएको छ । प्रदेश सरकारको ७५ प्रतिशत लगानी र सूर्योदय नगरपालिकाको २५ प्रतिशत लगानीमा केन्द्र निर्माण गर्न लागिएको हो ...

झापामा पर्यटकीय क्षेत्रको विकास र विस्तार गरिँदै

न्यूज सञ्जाल ३ पुष २०७६, बिहीबार ०९:०२

भद्रपुर । झापाका पर्यटकीय क्षेत्र विकास र विस्तार गर्न सरकारले चालू आर्थिक वर्ष २०७६/७७ मा रु १५ करोड ७५ लाख बजेट विनियोजन गरेको छ । प्रदेश नम्बर १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत खर्च हुने गरी जिल्लाका ३७ ...

द्वीदेशीय व्यापारबारे सिलिगुढी र मेची बाणिज्यसँग छलफल

न्यूज सञ्जाल २ पुष २०७६, बुधबार २०:३९

झापा । भारतीय उद्योग संगठन (कन्फिडेरेसन अफ इन्डियन इन्डष्ट्रीज) सिलिगुडी र मेची उद्योग वाणिज्य संघले आज द्विदेशीय व्यापार र सहयोगको आदान प्रदान कसरी चुस्त बनाउन सकिन्छ भन्ने बारे छलफल चलाएको छ । आउँदै गरेको तेस्रो अन्तर्राष्ट्रिय उद्योग, व्यापार, कृषि तथा ...

1 … 149 150 151 152 153 … 183
×