श्रीअन्तुका होटल नै होम-स्टे, साँच्चैका होम-स्टे ‘चौपट’

न्यूज सञ्जाल १० माघ २०७६, शुक्रबार ०९:२६

इलाम । पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको इलामको श्रीअन्तुमा धमाधम होटल बन्न थालेपछि होम-स्टे मासिने अवस्थामा पुगेका छन् । होमस्टेकै नामले परिचित श्रीअन्तुमा पछिल्लो समय बाह्य लगानीमा होटल निमार्ण हुन थालेपछि होम-स्टे विस्थापित हुने अवस्थामा पुगेको हो । इलामसँगै नेपालका ...

इलाममा गाई जोन कार्यक्रम शुरू

न्यूज सञ्जाल १० माघ २०७६, शुक्रबार ०९:०४

गणेश घिमिरे, इलाम। कृषकलाई पशुपालन व्यवसायतर्फ अग्रसर बनाउने र यसलाई व्यवसायीकरण बनाउने उद्देश्यले इलाममा गाई जोन कार्यक्रम शुरु भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाका दुई पालिकामा गाई जोन कार्यक्रम शुरु भएको हो। यो परियोजनाअन्तर्गत जिल्लामा गत वर्षबाट इलाम नगरपालिकाको ...

स्थानीय तहमा शाखा पुर्याउने बाणिज्य बैंक लक्ष्यनजिक

न्यूज सञ्जाल ९ माघ २०७६, बिहीबार १९:१८

काठमाडौँ । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने सरकारको योजना लक्ष्यनजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको विवरण अनुसार कूल ७५३ मध्ये ७४३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् अब ...

झापा उद्योग वाणिज्य संघको कार्यसमिति विस्तार

न्यूज सञ्जाल ८ माघ २०७६, बुधबार १८:५४

भद्रपुर । झापा उद्योग वाणिज्य संघको कार्यसमिति विस्तार भएको छ । नवनिर्वाचित कार्यसमितिको मंगलबार सम्पन्न पहिलो बैठकले विशिष्ट सदस्यसहित केही सदस्य मनोनित गरेको छ भने सल्लाहकार समिति पनि गठन गरेको छ । संघका नवनिर्वाचित अध्यक्ष नवराज पनेरुको अध्यक्षतामा सम्पन्न बैठकले ...

जयपुरमै ड्रागन फलको खेती

न्यूज सञ्जाल ७ माघ २०७६, मंगलवार १७:४६

झापा। पश्चिम नेपालमा व्यावसायिक रुपमा हुँदै आएको ड्रागन फल खेती पूर्बमा पनि शुरु गरिएको छ । बुद्धशान्ति गाउँपालिका–२ जयपुरका कृषक खगेन्द्र उप्रेतीले ड्रागन फल खेती शुरु गरेका हुन् । उनले सुपारी बगानभित्र यसको खेती गरेका छन् । सुपारी बगानभित्रै अलैँचीको ...

धनकुटामा सुन्तला टिप्ने मेला सकियो

न्यूज सञ्जाल ३ माघ २०७६, शुक्रबार ११:३०

धनकुटा । राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम धनकुटाको पारिपात्लेमा ‘प्रथम सुन्तला फल टिप्ने मेला’ आयोजना गरिएको छ । नेपाल भ्रमण वर्षलाई लक्षित गरी सुन्तला खेती प्रवर्द्धन गर्ने उद्देश्यले बुधबारदेखि आयोजना गरिएको मेला बिहीबार उत्साहजनकरुपमा सम्पन्न भएको आयोजकले जनाएको छ । ...

सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन प्रस्ताव

न्यूज सञ्जाल २ माघ २०७६, बिहीबार ०९:४२

झापा । पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन नेपालले भारतसमक्ष प्रस्ताव गरेको छ। भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास ‘जोइन्ट वर्किङ ग्रुप’को बैठकमा नेपालले भारतसमक्ष सो प्रस्ताव गरेको हो। बैठक पुस ...

झापाका कृषक साइलेज घाँसमा आकर्षित

न्यूज सञ्जाल १ माघ २०७६, बुधबार ११:२६

राजु पौडेल, झापा । झापामा व्यवसायिक पशुपालन गर्ने कृषकको संख्या बढेसँगै कृषकले साइलेज प्रविधिको घाँस प्रयोग गर्न थालेका छन् । अन्य आहारको तुलनामा कम लागत पर्ने र हरियो घाँसबाट बनाइने साइलेज घाँस पशुलाई खुवाउँदा दूध उत्पादनमा समेत वृद्धि भएपछि यसतर्फ ...

नेपालमै फलाम खानी उत्खननको तयारी

न्यूज सञ्जाल २७ पुष २०७६, आईतवार १८:१४

काठमाडौं । धौबादी फलाम कम्पनी लिमिटेडको स्थापना भइ उत्खननको चरणमा पुगेको बताइएको छ । उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयले आइतबार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कम्पनी स्थापना भएको जानकारी दिइएको हो । करिब ३० वर्षसम्म उक्त खानीबाट प्रतिदिन आठसय ...

आफ्नै बलबुँताले पर्यटक लोभ्याउदै दोमुखा (तस्वीरसहित)

न्यूज सञ्जाल २७ पुष २०७६, आईतवार ०९:१३

विनोद सापकोटा, झापा । प्रकृतिको अनुपम उपहार नै हो दोमुखा । डाँडाकाँडाले घेरिएको प्राकृतिक सुन्दरता । वरिपरी वनजङ्गलको साथ अनि मनै छुने चराचुरुङ्गीको आवाज । चुरे पहाडको फेद । केही सानो बस्ती अनि नजिकै कल कल बग्ने कनकाईको पानी । ...

1 … 146 147 148 149 150 … 183
×