इलामको पुवामझुवामा प्याराग्लाइडिङको सफल परीक्षण
प्रकाश नेपाल, इलाम । विभिन्न स्थानमा प्याराग्लाइडिङको सफल परीक्षण भएको छ । यसले इलामको पर्यटन विकासको लागि थप संभावनाको ढोका उघारिदिएको छ । साहसिक पर्यटनका लागि उपयुक्त मानिएको प्याराग्लाइडिङमा पछिल्लो समय विदेशी र स्वदेशी युवाहरुको बढ्दो आकर्षण छ । इलाम ...