अर्जुनधारामा सहकारी ऐन तर्जुमासम्बन्धी अन्तरक्रिया
झापा । अर्जुनधारा नगरपालिकाले आफ्ना नगरभित्रका सहकारीसँग सहकारी ऐन तर्जुमासम्बन्धी अन्तरक्रिया गरेको छ । नगरको सभाकक्षमा आयोजित अन्तरक्रियामा आगामी सहकारी ऐन नियम तर्जुमाका सुझावहरु सहकारीका प्रमुख तथा प्रतिनिधिसँग माग गरिएको नगर प्रमुख हरिकुमार रानाले बताउनुभयो । नगरपालिकाले संकलित सुझावहरु ग्रहण ...