भारतमा चुनाव हुँदा नेपालमा गोलभेडा महंगियो !
काठमाडौं । भान्सामा अत्यधिक प्रयोग हुने गोलभेडाको मूल्य एकाएक आकासिएको छ । पछिल्लो एक महिनामा मात्र १५० प्रतिशतसम्म मूल्य बढेको छ । चैत्र २९ गतेसम्म थोकमा ठूलो गोलभेडा प्रतिकिलो औसत मूल्य ५२ र सानो गोलभेडा ३२ रुपैयाँ थियो । तर ...