अर्जुनधाराका विपन्न किसानलाई च्याप कटर

न्यूज सञ्जाल ३० जेष्ठ २०७६, बिहीबार २०:००

झापा । अर्जुनधारा नगरपालिकाका विपन्न किसानलाई नगरका पशुपंक्षी विकास शाखाले बिहीबार च्याप कटर (घाँस काट्ने मेसिन) वितरण गरेको छ । नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा ८ जना किसानलाई उक्त मेसिन प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख ...

आनी सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा

न्यूज सञ्जाल २८ जेष्ठ २०७६, मंगलवार ०८:१७

कृष्ण आचार्य/ कान्तिपुर काठमाडौँ- स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान सुरु भएको छ । तर प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको स्रोतको दाबी छ । ‘फूलको आँखामा फूलै ...

उद्योग स्थापना गरी दुग्धजन्य उत्पादन गर्दै धनकुटा किसान

न्यूज सञ्जाल २६ जेष्ठ २०७६, आईतवार १०:२३

धनकुटा । मिल्क होलिडे र बजार अभावले दूध बिक्री नहुने समस्याले हैरान बनेका धनकुटाको भीरगाउँका पशुपालक किसानले आफैं उद्योग स्थापना गरी चीज, छुर्पी र पनिर उत्पादन गर्न थालेका छन् । प्रशस्त दूध उत्पादन भए पनि बिक्री नभएपछि आफैं प्रशोधन उद्योग ...

पाँच करोडको लगानीमा चिया कारखाना स्थापना

न्यूज सञ्जाल २६ जेष्ठ २०७६, आईतवार १०:१३

गणेश घिमिरे, इलाम । तीन जना युवाले पाँच करोड रुपैयाँको लगानीमा इलाममा चिया कारखानाको स्थापना गरेका छन् । इलाम नगरपालिका–१ साँखेजुङमा इलाम र झापाका युवाले संयुक्त लगानीमा कारखानाको स्थापना गरेका हुन् । उनीहरुले पाँच रोपनी जमीनमा दैनिक ६ हजार किलो ...

नमूना बन्यो इलाम र पाँचथरका मालपोत कार्यालय

न्यूज सञ्जाल २४ जेष्ठ २०७६, शुक्रबार १९:१५

इलाम । मालपोत कार्यालय इलाम र मालपोत कार्यालय पाँचथरलाई नमुना मालपोत कार्यालय घोषणा गरिएको छ । एक विशेष कार्यक्रमको आयोजना गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आइतबार र सोमबार यी दुई मालपोत कार्यालयलाई नमुना मालपोत कार्यालय ...

मेची अञ्चलको इन्धन आपूर्ति अस्तव्यस्त

न्यूज सञ्जाल २४ जेष्ठ २०७६, शुक्रबार ०९:५०

झापा । 'डाटा इन्ट्री सिस्टम' मा आएको परिवर्तनको कारण देखाउँदै भारतको पश्चिम बंगालमा भारतले ७० वटा नेपाली ट्यांकर रोकेको छ। जसका कारण मेची अञ्चलको इन्धन आपूर्ति अस्तव्यस्त भएको छ। यस अघि सम्म हातले हुने डाटा इन्ट्रीलाई कम्प्युटराइज्ड गरेका कारण ट्यांकर ...

मंगलबार अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ घट्यो

न्यूज सञ्जाल २१ जेष्ठ २०७६, मंगलवार ११:०८

काठमाण्डौ- मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ । आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ५२ पैसा र बिक्रीदर १११ रुपैयाँ १२ पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ १९ ...

माछाका भुरा बरामद, भारतीय कारोबारी पक्राउ

न्यूज सञ्जाल २१ जेष्ठ २०७६, मंगलवार ०९:३५

झापा । चोरी निकासी बाटो प्रयोग गरेर नेपाल भित्राइएको ठुलो परिणामको माछाका भुरा लोड गरिएको बोलेरो जिपसहित एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको कादोगाउँ नाकाबाट भन्सार छलेर कचनकवल ४ स्थित केचना नाकाबाट नेपाल भित्राइएको पंगास जातका ५० ...

आधुनिक स्वरूपमा दमक पशु बजार

न्यूज सञ्जाल १७ जेष्ठ २०७६, शुक्रबार १४:०१

अर्जुन राजवंशी, दमक- मुलुककै पुरानोमध्येको दमक पशु बजार अत्याधुनिक बनेको छ । दमक नगरपालिकाको स्वामित्वमा रहेको ३ विघा एक कट्ठा २.४ धुर जमिनमा १४ करोड ७२ लाख ६५ हजार ९ सय ७१ रुपैयाँ खर्चिएर अत्याधुनिक पशु बजार निर्माण भएको हो । ०७३ ...

बजेटसँगै व्यापारीले आफूखुशी भाउ बढाए, सरकार भन्छ- ‘ठाउँको ठाउँ कारबाही गर्छौं’

न्यूज सञ्जाल १७ जेष्ठ २०७६, शुक्रबार ११:५७

काठमाण्डौ-  सरकारले बजेट सार्वजनिक गरेको भोलिपल्टदेखि नै व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य आफूखुशी बढाएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण गरेर सक्न नपाउँदै व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको मूल्य आफूखुशी बढाएका हुन् । बजेट भाषणअघि पनि केही उपभोग्य सामाग्रीको ...

1 … 169 170 171 172 173 … 183
×