इलाम र कन्यामका चिया श्रमिक काममा फर्कन सकेनन्
इलाम । आन्दोलनरत चिया श्रमिक र उद्योगीबीच नयाँ श्रम ऐन कार्यान्वयन गराउने सहमति भएपनि इलामका दुई बगानका भने श्रमिक अझै काममा फर्किन सकेका छैनन् । सांघाईं ग्रुपले लिजमा लिएका इलामका चार बगानमध्ये इलाम सदरमुकामस्थित इलाम चिया बगान र सूर्योदय नगरपालिकास्थित ...