इजरायलमा फस्टाउँदो डेरी उद्योग
एजेन्सी । इजरायल कृषिजन्य वस्तु उत्पादनमा विश्वमै चर्चित छ । आफ्नो जम्मा भूभागको झण्डै साढे तीन प्रतिशत क्षेत्रफलमा कृषि गरिन्छ । तर, यहाँ उत्पादन भएका वस्तु स्वदेशमा आत्मनिर्भर गर्न सफल भएर पनि विदेशमा निर्यात गर्दै आएको छ । पछिल्लो समयमा ...