नारी चेतना र सहनशीलद्वारा ढाकाको कपडा बुनाई तालिम
अर्जुनधारा । नारी चेतना समूह र सहनशील महिला बचत तथा ऋण सहकारी संस्था अर्जुनधारा–८को संयुक्त आयोजनामा आयोजित तीन महिने ढाकाको कपडा बुनाई तालिम सम्पन्न भएको छ । वडा नम्बर ८को दुई लाख र संस्थाको एक लाखसहित तीन लाख रुपैयाँको लागतमा ...