शनिश्चरेको हाटबजार नयाँ स्थानमा
अर्जुनधारा, झापा । लामो समयको प्रयासपछि अर्जुनधाराको साप्ताहिक हाटबजार शनिश्चरेको यसपटक व्यवस्थापन गरिएको छ । १२५ वर्ष पुरानो इतिहास बोकेको शनिश्चरे बजार आजबाट नयाँ स्थानमा सारिएको हो । स्थानीय समाजसेवी भगीरथ लुइँटेलले एक विगाहा सात कट्ठा जमिन बजारका लागि प्रदान् ...