सहनशिल महिला सहकारीको आम्दानी साढे ७९ लाख

न्यूज सञ्जाल २५ पुष २०७९, सोमबार १८:१३

शनिश्चरे । झापाको अर्जुनधारा ८ मा रहेको सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष ०७८/०७९ मा ७९ लाख ५९ हजार ९०३ रुपैयाँ आम्दानी गरेको छ । आज सम्पन्न १३औं वार्षिक साधारणसभामा उक्त जानकारी दिइएको हो । संस्थाले ...

सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सले उडान भर्ने

न्यूज सञ्जाल २५ पुष २०७९, सोमबार १७:१७

इलाम । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान हुने भएको छ । नेपाल एयरलाइन्सले सो विमानस्थलबाट साप्ताहिक उडान भर्न लागेको हो । यसबारे सैद्धान्तिक सहमति भइसकेको इलाम नगरपालिकाले जानकारी दिएको छ ।   इलाम ...

तेह्रथुममा शीतभण्डार सञ्चालनपछि किसान हर्षित

न्यूज सञ्जाल २५ पुष २०७९, सोमबार ०८:०३

तेह्रथुम । तेह्रथुमको सदरमुकाम म्याङ्लुङमा शीतभण्डार सञ्चालनमा आएको छ । कृषकले उत्पादन गरेका मौसमी फलफूल, तरकारी भण्डारण गरी बेमौसममा राम्रो मूल्यमा बिक्री गर्न सकुन् भन्ने उद्देश्यले शीतभण्डार सञ्चालनमा आएको हो । तेह्रथुममा शीतभण्डार नहुँदा बिक्री नभएका तरकारी तथा फलफूल खेर ...

शनिअर्जुन वाणिज्यको अध्यक्षमा इन्दिवरसिंह खड्का निर्विरोध

न्यूज सञ्जाल २४ पुष २०७९, आईतवार १७:३९

शनिश्चरे । अर्जुनधारा नगरपालिकामा रहेको शनिअर्जुन उद्योग वाणिज्य संघको अध्यक्षमा इन्दिवरसिंह खड्का निर्विरोध चयन भएका छन् । आज शनिश्चरे बजारको सामुदायिक भवनको सभाहलमा सम्पन्न संघको तेस्रो वार्षिक साधारणसभाबाट यसअघि उपाध्यक्ष रहेका खड्का नेतृृत्वको टिम निर्विरोध चयन भएको हो ।   ...

सिस्ने कृषि सहकारीको अध्यक्षमा पुनः बुद्धिसागर ढुंगेल

न्यूज सञ्जाल २३ पुष २०७९, शनिबार १७:५०

अर्जुनधारा । झापाको अर्जुनधारा १ मा रहेको सिस्ने कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः बुद्धिसागर ढुंगेल चयन भएका छन् । आज सम्पन्न ११औँ वार्षिक साधारणसभाबाट ढुंगेल पुनः नेतृत्वमा आएका हुन् ।   यस्तै, संस्थाको उपाध्यक्षमा रामबहादुर खड्का रहेका छन् भने सदस्यमा ...

कृषकको स्तरोन्नति र विचौलियको अन्त्य गर्न नगर प्रमुख गोम्देनको आग्रह

न्यूज सञ्जाल २३ पुष २०७९, शनिबार १७:०१

अर्जुनधारा । अर्जुनधाराका नगर प्रमुख बलदेव गोम्देनले नगरका कृषकहरुको स्तरोन्नति बढाउन र विचौलियाबाट ठगिने कार्यको अन्त्य गर्न अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थालाई आग्रह गरेका छन् ।   शनिबार संस्थाको प्रथम साधारणसभाको उद्घाटन गर्दै नगर प्रमुख गोम्देनले विचौलियबाट कृषकमात्र मारमा ...

अर्जुनधारामा बेमौसमी खेतीदेखि एसी बनाउनेसम्म ‘सात’ तालिम

न्यूज सञ्जाल २१ पुष २०७९, बिहीबार १८:२३

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले सामाजिक विकास शाखामार्फत एकसाथ सात तालिमको उद्घाटन गरेको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत आयोजना गरिएको उक्त तालिमको उद्घाटन नगर प्रमुख बलदेव गोम्देनले गरे ।   सामाजिक विकास समितिको निर्णयबमोजिम नगरमा एसी, फ्रिज रिपेरिङ, ...

काँकडभिट्टा-पानीटंकी नाकाको एसियन हाइवे सञ्चालनमा

न्यूज सञ्जाल १७ पुष २०७९, आईतवार १९:२०

झापा । मेची नदीमा निर्माण सम्पन्न भएको झन्डै दुई वर्षपछि नेपाल-भारत सीमा नाका जोड्ने मितेरी पुलसहितको एसियन हाइवे आइतबारदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सीमा नाकामा ६ लेनको मितेरी पुल सञ्चालनमा आएसँगै स्थानीयमा उल्लास छाएको छ। ...

बिर्तामोडमा खुल्यो ‘मन्त्र थकाली’

न्यूज सञ्जाल १० पुष २०७९, आईतवार ०८:२२

बिर्तामोड । झापाको बिर्तामोडमा युवा व्यवसायीहरुले मन्त्र थकाली सञ्चालनमा ल्याएका छन् । मन्त्र थकालीको शनिबार बिहानबाट औपचारिक शुभारम्भ गरिएको हो । मन्त्र थकालीको शुभारम्भ बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर गरेकी हुन् ।   बिर्तामोडका दिपक काफ्ले, सुभम घिमिरे, ...

प्रहरीद्वारा २० लाखको अवैध सामान बरामद

न्यूज सञ्जाल ९ पुष २०७९, शनिबार १८:२७

झापा । भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको अवैध सामान नेपाल प्रहरीले बरामद गरेको छ । आज बिहान अन्दाजी ८ः३० बजे कपडा र मोटर पार्टस् प्रहरीले बरामद गरेको हो ।   इलाका प्रहरी कार्यालय काँकरभिट्टाकाबाट प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो र जिल्ला ...

1 34 35 36 37 38 179
×