आजदेखि बिर्तामोड अन्तर्राष्ट्रिय ब्यापार महोत्सव
झापा । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक ब्यापार महोत्सव आजदेखि सुरु हुँदैछ । फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन आज सभामुख देवराज घिमिरेले गर्ने महोत्सव मूल आयोजक समितिले जनाएको छ । बिहीबार अपराह्न महोत्सवको तयारीका विषयमा जानकारी दिन आयोजना गरिएको ...