फागुनमा बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सव हुने

न्यूज सञ्जाल २ माघ २०७९, सोमबार १८:२६

बिर्तामोड । झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगित व्यापार महोत्सव हुने भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा फागुन पहिलो सातादेखि ११ दिने महोत्सव हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।   सरकारी नीति र कोभिडका कारण मुलुककै अर्थतन्त्र अस्तव्यस्त ...

इलामबाट काठमाडौँ उडान सुरु, इलामबासी हर्षित

न्यूज सञ्जाल २ माघ २०७९, सोमबार ०८:१५

इलाम । एक वर्षदेखि उडान स्थगित भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा इलाम नगरपालिकाको पहलमा आइतबारदेखि पुनः उडान सुचारु भएको छ । नेपाल एयरलाइन्सले आइतबारदेखि सातामा एक दिन काठमाडौं-इलाम र इलाम-काठमाडौं उडान गर्न शुरु गरेको हो ।   सातामा एक दिन ...

आजदेखि इलाम-काठमाडौँ हवाइ उडान हुँदै

न्यूज सञ्जाल १ माघ २०७९, आईतवार ०८:४४

इलाम । नेपाल एयरलाइन्सले आजदेखि इलाम-काठमाडौँ उडान सुरु गर्ने भएको छ । सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति समेत भएको छ ।   एक वर्षअघि करिब तीन महिना उडान भएर स्थगन भएको इलामको फाल्गुनन्द सुकिलुम्बा ...

अरुणोदय साकोसको निक्षेप संकलन १८ करोड

न्यूज सञ्जाल १ माघ २०७९, आईतवार ०८:१६

बिर्तामोड । झापाको बिर्तामोड ५ स्थित अरुणोदय बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारणसभा शनिबार अग्रसेन भवनमा सम्पन्न भएको छ ।   संस्था सञ्चालक समितिका अध्यक्ष ताराप्रसाद नेपालको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले ...

कृषि समूहलाई १० लाखको कृषि सामग्री अनुदान

न्यूज सञ्जाल ३० पुष २०७९, शनिबार ०८:१३

बुधबारे । बुद्धशान्ति १ स्थित जागरणा कृषि समूहलाई १० लाखबराबरको कृषि सामग्री हस्तान्तरण गरिएको छ । प्रदेश नम्बर १ कृषि मन्त्रालयबाट प्राप्त भएकोे अनुदानबाट २९ थान च्याप कटर मेशिन र २९ थान १ पांग्रे ठेला गरी १० लाख बराबरको कृषि ...

बैंकिङ कसुर मुद्दामा बिर्तामोडका सागर सेलवाल पक्राउ

न्यूज सञ्जाल २८ पुष २०७९, बिहीबार १९:५८

बिर्तामोड । झापा बिर्तामोडका सागर सेलवाल बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् । सम्मानित उच्च अदालत पाटनको ०७७ माघ १९ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा फरार रहेका सेलवाललाई ३ दिन कैद र ३ लाख जरिवाना तोकिएको थियो ।   जिल्ला ...

६९ लाखसहित विराटनगरका हुन्डी कारोबारी पक्राउ

न्यूज सञ्जाल २८ पुष २०७९, बिहीबार १६:४०

विराटनगर । हुन्डी कारोबारमा संलग्न विराटनगर १८ का रविप्रकाश साहलाई प्रहरीले ७ लाख १२ हजार नगद र विभिन्न बैंकमा जम्मा गरेको ६२ लाख रुपैयाँभन्दा बढीको भौचरसहित बिहीबार पक्राउ गरेको छ ।   मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार साहलाई ...

इलामको पाटेनागीमा पर्यटक बढेसँगै होमस्टे सञ्चालनमा

न्यूज सञ्जाल २८ पुष २०७९, बिहीबार ०८:३९

इलाम । इलामको पर्यटकीयस्थल पाटेनागीमा आन्तरिक पर्यटक पुग्ने क्रम बढेसँगै स्थानीय घरहरुमा होमस्टे सञ्चालन हुन थालेका छन् । अहिले होमस्टे यहाँका स्थानीयबासीको आम्दानीको मुख्य स्रोत बन्न थालेको हो । यहाँ आएका पर्यटकहरुले स्थानीय गाउँमा उत्पादन भएको कृषि उपज खरिद गरी ...

झापाका सबै क्रसर उद्योग अवैध, बन्द गर्न प्रशासनको निर्देशन

न्यूज सञ्जाल २७ पुष २०७९, बुधबार १७:२३

बिर्तामोड । अवैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयले निर्देशन दिएपछि झापामा अनुगमन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले उद्योगको अनुगमन गर्दै अवैधरुपमा क्रसर सञ्चालन गर्नेहरूलाई बन्द गर्न निर्देशन दिएको छ ।   जिल्ला प्रशासन कार्यालय झापाले सोमबारमात्रै ...

बैङ्किङ कसुर मुद्दामा फरार इटहरीकी सीता पक्राउ

न्यूज सञ्जाल २६ पुष २०७९, मंगलवार १६:०५

झापा । बैङ्किङ कसुर र चेक अनादर मुद्दाका एक फरार महिला प्रतिवादी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका- ९ निवासी ४४ वर्षीया सीताकुमारी भेटवाल पोखरेल रहेकी छिन् ।   बैङ्किङ कसुर मुद्दामा उच्च अदालत विराटनगरले २०७९ असार १ ...

1 33 34 35 36 37 179
×