तस्करीमा संलग्न मेचीनगरका बाबुल राजवंशी पक्राउ
मेचीनगर । प्रहरीले अवैध सामानसहित लामो समयपश्चात् तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ५ स्थित काली मन्दिर छेउबाट तस्करसहित सामान पक्राउ गरेको हो । दुई लाख पचास हजार ...