काँकडभिट्टाबाट १ लाख ६६ हजारको लत्ताकपडा र जुत्ता बरामद
झापा । झापा प्रहरीले मेचीनगरको काँकडभिट्टाबाट डेढ लाख मूल्यभन्दा बढीको लत्ताकपडा र जुत्ता बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आइतबार मेचीनगर नगरपालिका ६ स्थित गैरीगाँउ क्षेत्रबाट उक्त सामान बरामद गरेको हो । प्रहरीका अनुसार ...