झापाका विद्युत महशुल नतिर्ने उपभोक्ताबाट पौने ३ करोड असुली

न्यूज सञ्जाल ३१ श्रावण २०७९, मंगलवार १९:००

भद्रपुर । नेपाल विद्युत प्राधिकरण भद्रपुर शाखाले बाँकी बक्यौता नतिर्ने १ हजार ५ सय ९० जना उपभोक्ताको लाईन काटेर २ करोड ७५ लाख ३ हजार ४७ रुपैयाँ असुली गरेको छ ।   २०७८/०७९ को असार मसान्तसम्मको एक आर्थिक वर्षमा बत्ती ...

मेचीनगरकी टिकामाया बैंकिङ कसुर मुद्दामा पक्राउ

न्यूज सञ्जाल ३१ श्रावण २०७९, मंगलवार ०८:०३

झापा । बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १० निवासी ४० वर्षीया टीकामाया भट्टराई रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।   प्रहरीका अनुसार उच्च अदालत विराटनगर इलाम इजलासको २०७९ असार ८ ...

पाँचथरका कृषकले उखु खेतीबाट लिए करोडभन्दा बढी आम्दानी

न्यूज सञ्जाल ३० श्रावण २०७९, सोमबार २०:१४

पाँचथर । पाँचथरको फिदिम नगरपालिका ४ तीनभँगालेका कृषकले अर्गानिक उखु खेतीबाट वार्षिकरुपमा करोडभन्दा बढीको आम्दानी गर्दै आएका छन् । तर, स्थानीय सरकारले कृषकहरुलाई सहयोग नगरेको उनीहरुको गुनासो छ ।   फिदिम नगरपालिका ४ सारन्ता र हिलिहाङ ७ भारपामा गरी अहिले ...

गौरीगञ्जमा ग्वालीभित्र लुकाइएको ३१ बोरा चिनी बरामद

न्यूज सञ्जाल २९ श्रावण २०७९, आईतवार १८:०८

दमक । झापाको गौरीगञ्ज नाकामा तस्करी मौलाएको छ । सोही नाकाबाट अवैधरुपमा भन्सार छलेर ३३ पोका नक्कली कपाल बरामद गरेको घटना सेलाउन नपाउँदै प्रहरीले ३१ बोरा चिनी बरामद गरेको छ । गौरीगञ्ज गाउँपालिका ५ स्थित फत्तेपुर जनता टोलको एक घरको ...

पर्यटक लोभ्याउँदै भोजपुरको महभीर झरना

न्यूज सञ्जाल २८ श्रावण २०७९, शनिबार १९:२२

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको महभीर झरना पर्यटकको आकर्षणको केन्द्रको रुपमा विकास हुन थालेको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुन थालेको हो । गाउँपालिका ४ नागीमा रहेको यो झरना ...

जोरसालमा ३४ वर्षपछि ब्युँत्याइयो हाट

न्यूज सञ्जाल २८ श्रावण २०७९, शनिबार ०८:३३

पाँचथर । पाँचथरको सबैभन्दा पुरानो बजार जोरसालमा ३४ वर्ष अगाडि बन्द भएको औंशी पूर्णिमा हाट पुनः सुरु गरिएको छ । घरेलु र कृषि उपजसहित रैथाने उत्पादनहरुको किनबेच हुने उक्त हाट स्थानीय निकाय र व्यवसायीहरुको अगुवाइमा सञ्चालन गरिएको हो ।   ...

बिर्तामोडमा फुटपाथ व्यवसायीमाथि बल प्रयोग !

न्यूज सञ्जाल २६ श्रावण २०७९, बिहीबार २२:२६

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका फुटपाथ व्यवसायीहरुलाई हटाउन थालेको छ । आज नगर प्रहरीको टोलीले बिर्तामोडको फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरुलाई बल प्रयोग गरी हटाएको हो ।   त्यसक्रममा नगर प्रहरीले व्यवसायीहरुलाई लछारपछार गरेको थियो । व्यवसायीहरुले नगर प्रहरीलाई दुव्र्यवहार ...

अदालतले भन्यो, ‘झापाको ‘जोरसिमल’मा चेकजाँच बन्द गर’

न्यूज सञ्जाल २३ श्रावण २०७९, सोमबार २२:१४

झापा । सशस्त्र प्रहरी बलको झापामा रहेको चेकपोष्टका कारण स्थानीयबासीलाई हैरानी भएको भन्दै अदालतले तत्काल चेकजाँच नगर्न अन्तरिम आदेश दिएको छ ।   मेचीनगर ७ जोरसिमलस्थित महेन्द्र राजमार्गमा राखेको सशस्त्र प्रहरी बलको चेकपोष्टका कारण स्थानीयबासी तथा उपभोक्ताको आवागमनमा समेत हैरानी ...

घटेन इन्धनको मूल्य, मारमा उपभोक्ता

न्यूज सञ्जाल २३ श्रावण २०७९, सोमबार ०८:०६

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य चार महिनायता प्रतिब्यारेल झन्डै २५ डलरले घटेको छ। मूल्य घटेका आधारमा इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर नेपाल आयल निगमलाई दुई पटक बिल पठाएको पनि छ तर निगमले भने मूल्य घटाउने सोच पनि ...

सुकेटार विमानस्थलमा खराब मौसमले २ महिनादेखि उडान अवरुद्ध

न्यूज सञ्जाल २२ श्रावण २०७९, आईतवार ०७:४२

ताप्लेजुङ । ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा दुई महिनाभन्दा लामो समयदेखि उडान हुन सकेको छैन । प्रतिकूल मौसमका कारण हवाइ उडान हुन नसकेको हो । गएको जेठ १४ गतेदेखि एउटा पनि उडान हुन नसेको हवाइ उड्ययन प्राधिकरणका सुेकटार स्टेशन सहायक प्रमुख ...

1 45 46 47 48 49 179
×