अर्जुनधाराको ११औं नगरसभा सम्पन्न
शनिश्चरे । अर्जुनधारा नगरपालिकाको ११औं नगरसभा शनिबार सम्पन्न भएको छ । गत असार १० गतेदेखि सुरु भएको नगरसभामा पेश भएको अनुमानित बजेट र केही विधेयक पारित गरेको छ । नगर प्रमुखका सचिवालयले दिएको जानकारी अनुसार स्थानीय सरकार सञ्चालन ऐन, ...