भारततिर लाँदै गरेको एक ट्याक्टर ‘दिलवाले रक्सी’ बरामद

न्यूज सञ्जाल ९ श्रावण २०७९, सोमबार १८:५७

मोरङ । मोरङबाट भारततर्फ ‘दिलवाले रक्सी’ तस्करी हुने गरेको पाइएको छ । मोरङ प्रहरीले जहदा गाउँपालिका १ कालाबञ्जराबाट भारत लैजान लागेको १५० कार्टुन उक्त रक्सीसहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।   आइतबार राति १० बजे प्रहरी टोलीले को १ ...

अर्जुनधाराकाे आन्तरिक आय बढ्याे, सिफारिस दस्तुरबाटै १ करोड ६८ लाख

न्यूज सञ्जाल ८ श्रावण २०७९, आईतवार ०८:५६

अमित खम्बू, अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले गत आर्थिक वर्ष ०७८/०७९मा लक्ष्यभन्दा बढी आन्तरिक आय संकलन गर्न सफल भएको छ । दैनिक संकलन गर्ने क्षेत्रसँगै आम्दानीका अन्य क्षेत्रबाट प्राप्त आय प्राप्त भएपछि नगरपालिकाले उक्त लक्ष्यभन्दा बढी आन्तरिक आय संकलन गर्न ...

सरकारी सहयोग नपाएको तेह्रथुमका व्यवसायीको गुनासो

न्यूज सञ्जाल ८ श्रावण २०७९, आईतवार ०८:३७

तेह्रथुम । तेह्रथुम जिल्लाका उद्योगी व्यवसायीहरु सरकारी सहयोग र बजार पाउन नसकेको गुनासो गरेका छन् । स्थानीय पूँजी, श्रम र सीप प्रयोग गरेर स्थापना गरिएका साना र मझौला उद्योगले सरकारी सहयोग पाउन नसकेको गुनासो उनीहरुले गरेका हुन् ।   कच्चा ...

कतार विश्वकपका लागि नेपाली श्रमिक लैजान अनुमति

न्यूज सञ्जाल ७ श्रावण २०७९, शनिबार ०८:३०

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ को नोभेम्बरदेखि कतारमा सुरु हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको छ । प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले मन्त्रालयले अनुमति ...

फिदिममा किसानको करोडौं रुपैयाँ ठगेर व्यवसायी फरार

न्यूज सञ्जाल ६ श्रावण २०७९, शुक्रबार १९:२१

फिदिम । पाँचथरको फिदिम नगरपालिकाका किसानको करोडौं रकम ठगेर दुग्ध व्यवसाय सञ्चालन गर्दै आएका एक व्यवसायी फरार भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिकाबाट आएर फिदिम ३ लालिखर्क कनकासुन्दरी नामक दुग्ध डेरी सञ्चालन गर्दै आएका महेन्द्र हमाल साउन ४ गते फरार ...

प्रदेश १ : एक वर्षमा २ लाख ६९ हजारले गरे ट्राफिक नियम उल्लंघन

न्यूज सञ्जाल ५ श्रावण २०७९, बिहीबार १८:४०

मोरङ । प्रदेश १ मा गत आर्थिक वर्ष २०७८/०७९ को १ वर्षको अवधिमा २ लाख ६९ हजार ८२३ वटा सवारी साधनले ट्राफिक नियम उल्लंघन गरेको पाइएको छ । प्रदेश १ प्रहरी कार्यालयले दिएको जानकारीअनुसार यसरी ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट १८ ...

बुद्धशान्ति गाउँपालिकाले किनेको फोनको पैसा फिर्ता गर्न निर्देशन

न्यूज सञ्जाल ४ श्रावण २०७९, बुधबार १९:२९

झापा । झापाको बुद्धशान्ति गाउँपालिकाका निवर्तमान पदाधिकारी तथा कर्मचारीले नियमविपरीत पालिकाको कोषबाट किनेको स्मार्ट फोनको रकम फिर्ता गर्नुपर्ने भएको छ ।   महालेखा परीक्षकको कार्यालयले २०७८र७९ को प्रतिवेदनमा पालिकाको कोषबाट मोबाइल फोन किन्न खर्च भएको रकम १३ लाख नौ हजार ...

बिर्तामोडमा खुल्यो अनलाइन सवारी सेवा ‘सेवक’

न्यूज सञ्जाल ४ श्रावण २०७९, बुधबार १८:५९

बिर्तामोड । झापाको बिर्तामोडमा सेवक बिजनेस प्रालिले अनलाइन सवारी सेवा ‘सेवक’ सञ्चालनमा ल्याएको छ । प्रदेश नम्बर १ का यात्रुलाई लक्षित गरि तीन जना युवा व्यवसायीले आजदेखि अनलाइन सवारी सेवा सेवक सञ्चालनमा ल्याएका हुन् ।   यसका सञ्चालकमा सन्तोष मगर, ...

३ करोडको लगानीमा ‘अर्जुनधारा सपिङ मार्ट’ खुल्यो

न्यूज सञ्जाल २ श्रावण २०७९, सोमबार २०:२५

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारमा सोमबारदेखि औपचारिकरुपमा अर्जुनधारा सपि मार्ट सञ्चालनमा आएको छ । शनिश्चरे बजार झापाकै ऐतिहासिक बजार हो ।   अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले मार्टको उद्घाटन गर्दै नगर समृद्धिका लागि चालिएको कदममा मार्टको सञ्चालनले टेवा ...

काँकरभिट्टाबाट डेढ क्वीन्टल सुपारीसहित कपडा बरामद

न्यूज सञ्जाल १ श्रावण २०७९, आईतवार ११:०६

झापा । पूर्वी नाका मेचीनगरको काँकरभिट्टा क्षेत्रबाट गए मध्यरात र आज बिहान प्रहरीले डेढ क्वीन्टल सुपारी र अवैधरुपमा ओसार पसार गर्दै गरेको अवस्थामा कपडा बरामद गरेको छ ।   जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो शनिबार राति १० बजेतिर मेचीनगर ...

1 48 49 50 51 52 179
×