ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई चीनले दियो स्काभेटर
फुङ्लिङ । चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई मित्रराष्ट्र चीनले अनुदानमा स्काभेटर उपलब्ध गराएको छ । चीनसँग सीमा जोडिएको स्थानीय तहको विकास निर्माणका लागि चीनले सो स्काभेटर उपलब्ध गराएको हो । फक्ताङलुङ गाउँपालिका ७ ओलाचुङगोलामा रहेका टिप्ताला नाका बन्द रहेकाले ...