पेट्रोलको मूल्य ५ रुपैयाँ घट्यो

न्यूज सञ्जाल ५ बैशाख २०७९, सोमबार १७:३०

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपालमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा करिब ५ रुपैयाँ घटेको छ ।   अप्रिल १६ मा पठाएको मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । ...

फाल्गुनन्द सडकको निर्माण कार्यले गति लिएपछि स्थानीय खुशी

न्यूज सञ्जाल ४ बैशाख २०७९, आईतवार १८:३४

इलाम । इलाम र झापा जोड्ने दमक चिसोपानी सडक खण्ड तथा फाल्गुनन्द मार्ग निर्माण कार्यले गति लिएपछि स्थानीय जनता खुशी भएका छन् ।   दुई दशक अघिदेखि बाटोको ट्रयाक खन्ने कार्य सुरु भएकोमा अहिले स्तरोन्नतीसँगै कालोपत्रेको काम अघि बढेको हो ...

पाँचथरमा चार दिने चौरी महोत्सव

न्यूज सञ्जाल ३ बैशाख २०७९, शनिबार ०८:३८

पाँचथर । विगत वर्षमा जस्तै यस वर्ष पनि पाँचथरको फालेलुङ गाउँपालिकामा नयाँ वर्षको अवसरमा चौँरी महोत्सव सुरु भएको छ । महोत्सव वैशाख ४ गतेसम्म चल्नेछ ।   उच्च पहाडी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने, चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण ...

इलाममा चियाको पहिलो टिपाइ सुरु

न्यूज सञ्जाल २१ चैत्र २०७८, सोमबार १८:२४

इलाम । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । पहिलो टिपाइलाई ‘फस्ट फल्स’ समेत भनेर चिनिने पहिलो टिपाइ अन्य सिजनभन्दा गुणस्तरीय चिया मानिन्छ ।   जिल्लाको तल्लो क्षेत्रमा चियाको मुना पलाउन थालेसँगै टिपाइ सुरु भएको हो । माथिल्लो क्षेत्रमा ...

इलाममा पर्यटकीय क्षेत्रको विकासका लागि जुट्दै स्थानीय तह

न्यूज सञ्जाल १२ चैत्र २०७८, शनिबार २१:१८

इलाम । इलामको पर्यटकीय क्षेत्रको विकास लागि स्थानीय तहले चासो देखाउन थालेका छन् । पर्यटकको प्रमुख रोजाइमा इलाम पर्न थालेपछि स्थानीय तहले पनि नयाँ नयाँ गन्तव्यको खोजी गर्न थालेका हुन् । जसले गर्दा नयाँ पर्यटकीयस्थल समेत आन्तरिक पर्यटकको गन्तव्यस्थलको रूपमा ...

इलामबाट १९ लाखको हार्ड छुर्पीसहित गाडी बरामद

न्यूज सञ्जाल ८ चैत्र २०७८, मंगलवार २०:१२

इलाम । इलामको रोङ गाउँपालिका ४ जोरकलसस्थित मेची राजमार्गमा अवैध समान बोकेको गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   बुधबार बिहान साढे सात बजे प्रहरी चौकी किटेनीबाट चेकिङमा खटिएको प्रहरी टोलीले झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १(०१(००१ च ९२१९ ...

इलाममा कफी खेतीको पनि उत्तिकै सम्भावना

न्यूज सञ्जाल ४ चैत्र २०७८, शुक्रबार १०:२४

इलाम । चिया उत्पादनमा नाम कमाएको इलाम जिल्लामा कफीको समेत उत्तिकै सम्भावना रहेको पाइएको छ ।   बजारको समस्या नभएपछि किसानहरु कफी खेतीमा आकर्षित भएका छन् । कफीको दाना विरुवा समेत राम्रो मुल्यमा विक्री भएपछि पश्चिमी इलामको माङसेबुङका किसान कफी ...

चारआली-केचना सडक निर्माण: ढिलासुस्तीले अधुरै

न्यूज सञ्जाल ३ चैत्र २०७८, बिहीबार ०८:४१

झापा । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पटक–पटक म्याद थप गर्दासमेत हुलाकी सडक अन्तर्गत निर्माण भइरहेको 'चारआली-केचना सडक'को निर्माण पूरा हुन सकेन । दुई महिनाअघि नै ९० प्रतिशत काम भइसकेता पनि हाल व्यवसायीले बेवास्ता गर्दा निर्माणमा अवरोध भइरहेको हुलाकी राममार्ग योजना ...

७० लाखको अवैध औषधिसहित इलामका युवा पक्राउ

न्यूज सञ्जाल २९ फाल्गुन २०७८, आईतवार ०९:५६

झापा । प्रहरीले झापाको बुद्धशान्तिबाट करिब ७० लाख मूल्य बराबरको अवैध औषधिसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम सूर्योदय ३ बस्ने ३० वर्षिय सईन्द्र राई रहेका छन् ।   शुक्रबार साँझ ६ः१५ बजे बुद्धशान्ति ४ मा ईलाका प्रहरी ...

दमकमा चैतदेखि फोहोरबाट ग्याँस उत्पादन गरिने

न्यूज सञ्जाल २८ फाल्गुन २०७८, शनिबार ०९:१०

झापा । दमकमा आगामी चैतदेखि फोहोरबाट ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु हुने भएको छ । फोहर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहोरबाट एकैसाथ ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु गर्न लागेको कम्पन्नीका प्रबन्ध निर्देशक विमल खतिवडाले जानकारी ...

1 57 58 59 60 61 179
×