झापामा यस वर्ष पाँच लाख बिरुवा वितरण गरिँदै

न्यूज सञ्जाल १२ जेष्ठ २०७९, बिहीबार १९:५६

झापा । डिभिजन कार्यालय झापाले यस वर्ष करिब पाँच लाख बिरुवा वितरण गर्ने भएको छ । फलफूल र बहुमूल्य प्रजाति गरी चार लाख ९५ थान बिरुवा वितरण गर्न लागिएको कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीले जानकारी दिए ।   तीमध्ये ...

पानी निर्यात गर्न दुर्गा प्रसाई र दुबई विकासका कार्यकारी निर्देशकबीच छलफल

न्यूज सञ्जाल १२ जेष्ठ २०७९, बिहीबार ०७:३७

झापा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापाको बिएन्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई र संयुक्त अरव इमिरेट्स दुबई विकास प्राधिकरणका कार्यकारी निर्देशक खालिफ शेखर महम्मदबीच भेटवार्ता भएको छ ।   गत शनिबार दुवई पुगेका प्रसाईले बुधबार दुबई विकास प्राधिकरणको ...

अर्जुनधारालाई धानको बिउमा आत्मनिर्भर बनाइने

न्यूज सञ्जाल ११ जेष्ठ २०७९, बुधबार १९:१५

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकालाई धान बालीको बिउमा आत्मनिर्भर बनाउँदै कृषकहरुको आर्थिक जीवनस्तर उकास्ने लक्ष्यसहित अर्जुनधारा नगर विकास बहुउद्धेश्यीय सहकारी संस्थाले कार्यक्रम सुरु गरेको छ । संस्थाले उक्त कार्यक्रमअन्तर्गत बुधबारदेखि नगरका ४० जनाभन्दा बढी कृषकको सहभागितामा तीन दिवसीय धान बाली ...

मुख्यमन्त्री कार्यालय अगाडि खालि सिलिन्डरसहित प्रदर्शन

न्यूज सञ्जाल १० जेष्ठ २०७९, मंगलवार १९:१३

विराटनगर । इन्धनको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले मुख्यमन्त्री कार्यालयको गेटमा प्रदर्शन गरेका छन् । खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर प्रदर्शन गरेका हुन् ।   यही जेठ ८ गतेदेखि ...

अरबका अधिराजकुमार र व्यवसायी दुर्गा प्रसाईंबीच भेटघाट

न्यूज सञ्जाल १० जेष्ठ २०७९, मंगलवार ०८:४०

दुवई । विएण्डसी अस्पताल विर्तामोड झापाका कार्यकारी निर्देशक र संयुक्त अरब इमिरेट्सका अधिराजकुमार मोहम्मद बिन जुमा अल कमतुमबीच भेटवार्ता भएको छ । भेटमा प्रसाईले आफूले नेपालमा स्वास्थ र शिक्षाको क्षेत्रमा गरिरहेको व्यावसाय र सेवाको बारेमा कमतुमलाई जानकारी गराउनुभएको अस्पतालका जनसम्पर्क ...

पेट्रोलमा ११ महिनामा ७८ रुपैयाँ वृद्धि

न्यूज सञ्जाल ९ जेष्ठ २०७९, सोमबार ०८:२२

काठमाडौँ । भारतले कर (एक्साइज ड्युटी) कम गरेर इन्धनमा मूल्य घटाएको भोलिपल्टै नेपालमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ बढाइएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ । खाना पकाउने एलपी ...

झापामा ३० तोला सुन लुकाएर ल्याउने पक्राउ

न्यूज सञ्जाल ५ जेष्ठ २०७९, बिहीबार २१:२०

झापा । झापाको काँकडभिट्टामा ३० तोला सुनसहित एक युवक पक्राउ परेका छन्। सुनसहित पक्राउ पर्नेमा कैलाली जिल्ला जानकी गाउँपालिका ५ घर भई हाल झापाको दमक नगरपालिका २ निवासी ३३ वर्षीय धिरेन्द्रप्रसाद जैसी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी ...

१० रुपैयाँले पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

न्यूज सञ्जाल ३१ बैशाख २०७९, शनिबार २३:१९

बिर्तामोड । सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।   चुनावलगत्तै सरकारले एकैपटक उच्च मूल्यवृद्धि गरेको हो । योसँगै ...

शिक्षा सहकारीद्धारा ८ प्रतिशत व्याजमा २२ युवालाई कर्जा

न्यूज सञ्जाल २८ बैशाख २०७९, बुधबार २०:५०

झापा । शिक्षा बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडले कृषि, पशुपालन तथा सेवा व्यवसायका क्षेत्रमा स्वरोजगार बन्न चाहने युवालाई लक्षित गरी सहुलियत दरको कर्जा उपलब्ध गराउन थालेको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत शिक्षा बहुउद्देश्यीय सहकारीले सानो लगानीमा सञ्चालन गर्न ...

हरियो चिया पत्तीको उचित मूल्य नहुँदा किसान चिन्तित

न्यूज सञ्जाल २६ बैशाख २०७९, सोमबार १८:५९

इलाम । इलाममा हरियो चिया पत्तीको उचित मूल्य नहुँदा किसान चिन्तित भएका छन् । मुख्य आयस्रोत नै गुम्ने खतरा भएको इलामका नागरिकले गुनासो गरेका हुन् । इलाम भन्ने बितिक्कै चियाको राजधानी भन्ने बुझिन्छ । यहाँका अधिकाशं नागरिकको जिविकोपार्जनको मुख्य स्रोत ...

1 55 56 57 58 59 179
×