इलाममा पहिलोपटक किसान सूचीकरण कार्यक्रम सुरु
इलाम । इलाममा किसान सूचीकरण कार्यक्रम सुरू गरिएको छ । नेपाल सरकारको अनुदान अन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहमा किसान सूचीकरणका लागि गणकहरु मार्फत काम सुरू गरिएको हो । सरकारले किसानहरुको सूची दर्तागरि राष्ट्रिय स्तरमा अनलाइन रजिष्टर्ड गर्ने कार्य इलाममा ...