एकैदिन १४ सयले बढ्यो सुनको मूल्य

न्यूज सञ्जाल २२ बैशाख २०७९, बिहीबार १८:५३

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १४ सयले बढेर ९८ हजार ६ सय रुपैयाँमा ...

सहारा नेपालको अध्यक्षमा हरि राजवंशी सर्वसम्मत

न्यूज सञ्जाल १९ बैशाख २०७९, सोमबार १९:२६

बिर्तामोड । सहारा नेपालको अध्यक्षमा हरि राजवंशी सर्वसम्मत भएका छन् । आज सम्पन्न सहारा नेपाल साकोसको संचालक समिति र लेखा समितिको निर्वाचनमा अध्यक्ष पदमा हरि राजवंशी सर्बसम्मत भएको कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए ।   अध्यक्षसहित अधिकांश पदाधिकारी सर्बसम्मत ...

अर्गेलीको माग उच्च, निर्यात कम

न्यूज सञ्जाल १६ बैशाख २०७९, शुक्रबार ०८:०६

इलाम । अर्गेलीको व्यावसायिक खेतीतर्फ कृषकको आकर्षण बढ्दै गए पनि सरकारले अर्गेली उद्योगलाई आधुनिक प्रविधि हस्तान्तरणमा सहयोग नगर्दा किसान पुरानै प्रविधिमा निर्भर हुन बाध्य छन् ।   जापान निर्यात हुने अर्गेलीको माग उच्च रहे पनि मागबमोजिमको कच्चा पदार्थ संकलन हुन ...

बिक्री नभएपछि बारीमै उम्रियो अदुवा

न्यूज सञ्जाल १५ बैशाख २०७९, बिहीबार १९:२०

धनकुटा । धनकुटामा कृषकले उत्पादन गरेको अदुवा बिक्री नभएपछि अदुवा बारीमै उम्रिन थालेको छ । अघिल्लो वर्ष कोरोना भाइरसको औषधी हुने भन्दै आन्तरिक बजारमै एक सय २० रुपैयाभन्दा बढी प्रतिकिलोमा अदुवा बिक्री गरेका कृषक अहिले मूल्य नपाएकाले धेरै कृषकले अदुवा ...

वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि

न्यूज सञ्जाल १५ बैशाख २०७९, बिहीबार ०८:३४

काठमाडौँ । कोभिड सङ्क्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो।   वैदेशिक रोजगार विभाग ...

इलामका निर्माण व्यवसायी धर्नामा

न्यूज सञ्जाल १४ बैशाख २०७९, बुधबार १९:४७

इलाम । इलामका निर्माण व्यवसायीहरू आन्दोलित भएका छन् । निर्माण सामग्रीहरूमा अप्रत्यासितरूपमा मूल्यवृद्धि भएको भन्दै त्यसको विरोधमा निर्माण व्यवसायीहरू आन्दोलित भएका हुन् ।   निर्माण व्यवसायी संघ इलामको अगुवाईमा जिल्लाका निर्माण व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालयमा बुधबार धर्ना दिएका हुन् । ...

आधार शिविरमा पर्यटक बढेपछि व्यवसायी उत्साहित

न्यूज सञ्जाल १४ बैशाख २०७९, बुधबार १९:२३

ताप्लेजुङ । लामो समय पर्यटन आगमन सुनसान भएपछि निरास बनेका यहाँका व्यवसायी अहिले उत्साहित बनेका छन् । कञ्चनजङ्घा आउने पर्यटकलाई लक्ष्य गरेर यस क्षेत्रमा ठूलो लगानीमा होटल तथा पर्यटन आवास निर्माण गरिएको थियो ।   कोरोनाका कारण पर्यटक नआएपछि होटल ...

४७ आरोही कञ्चनजङ्घाको आधार शिविरमा

न्यूज सञ्जाल १४ बैशाख २०७९, बुधबार १८:१७

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविर पुगेका छन् । यसवर्ष यति धेरै आरोही कञ्चनजङ्घा आरोहण गर्न एकैपटक आधार शिविर​ पुगेका हुन् । दक्षिणी र उत्तरी पदर्माग हुँदै आरोही कञ्चनजङ्घा आधार शिविर पुग्ने गर्छन् ।   ...

अर्जुनधारामा किसानको सूचीकरण सुरु, १७ विवरण भरिँदै

न्यूज सञ्जाल १४ बैशाख २०७९, बुधबार ०७:३०

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा किसानहरुको यथार्थ विवरण संकलन गर्नका लागि सूचीकरण गर्ने कार्यक्रम सुरु हुने भएको छ । सूचीकरण गर्नुअघि सहजकर्तालाई तालिम प्रदान गरिएको छ भने सहजकर्ताले किसानको घरमै पुगेर विवरण भर्नेछन् ।   चालु आर्थिक वर्ष ०७८/०७९ देखि ...

झापाको सुरुङ्गामा अक्सिजन प्लान्ट सुरु

न्यूज सञ्जाल १० बैशाख २०७९, शनिबार ०८:३०

कनकाई । कनकाई नगरपालिकालमा अक्सिजन प्लान्ट सुरु भएको छ । कनकाई-३ स्थित सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा अक्सिजन प्लान्टबाट उत्पादन सुरु गरिएको हो ।   कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कोरोना संक्रमणको समयमा अक्सिजन अभावमा बिरामीहरुले छट्पटाउनु परेको अवस्था देखेरै ...

1 56 57 58 59 60 179
×