अर्जुनधारामा कर्णाली साकोसको सहकारी शिक्षा कार्यक्रम
अर्जुनधारा । झापाको अर्जुनधारा क्षेत्रमा रहेका आफ्ना शेयर सदस्यहरुलाई लक्षित गरि बिर्तामोड ४ स्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुधबार सहकारी शिक्षा प्रदान गरेको छ । संस्था सञ्चालक समितिकी अध्यक्ष गौरीमाया चिमरीया 'अस्मिता'को अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा ...