देशकै उत्कृष्ट बन्यो ‘बिर्तामोड खानेपानी संस्था’
बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था फेरि देशकै उत्कृष्ट भएको छ । यसअघि सन् २०१८ मा देशकै उत्कृष्ट बन्न सफल बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था यस वर्ष दोस्रो पटक उत्कृष्ट घोषित भएको हो ...