सुकेटार विमानस्थलमा उडान अवरुद्ध

न्यूज सञ्जाल २५ माघ २०७८, मंगलवार ०८:५७

ताप्लेजुङ । ताप्लेजुङमा भारी हिमपात र प्रतिकूल मौसमका कारण निरन्तर सुकेटार विमानस्थलमा उडान अवरुद्ध बनेको छ । विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै निरन्तर उडान अवरुद्ध भएको हो ।   यसअघि गएको शुक्रबारको उडान पनि हिमपातका कारण ...

काँकरभिट्टाको जुत्ता उद्योगमा लागेको आगो बल्ल नियन्त्रणमा

न्यूज सञ्जाल २० माघ २०७८, बिहीबार १६:५८

काँकरभिट्टा । काँकरभिट्टास्थित एसएस फुटवेयरमा आज विहानदेखि लागेको आगो बल्ल नियन्त्रणमा आएको छ । बिहीबार विहान ११ बजेर ३० मिनेट जाँदा सो उद्योगमा लागेको आगो थियो । करिब ५ घण्टापछि आगो नियन्त्रणमा आएको हो ।   मेचीनगर ६ का श्याम ...

ह्वात्तै घट्यो अदुवाको मूल्य, किसान मर्कामा

न्यूज सञ्जाल १९ माघ २०७८, बुधबार १७:१७

धनकुटा । जिल्लाका किसानले उत्पादित अदुवाको मूल्य नपाएपछि मर्कामा परेका छन् । अघिल्लो वर्ष राम्रो मूल्य पाएर अदुवा खेती विस्तार गरेका किसानले यसवर्ष भने मूल्य नपाउँदा निराश बनेका छन् ।   अहिल्लो वर्ष कोरोना भाइसरको औषधि हुने भन्दै आन्तरिक बजारमै ...

पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च, प्रतिलिटर १४२

न्यूज सञ्जाल १९ माघ २०७८, बुधबार ०८:४५

झापा । नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुनेगरी पेट्रोलको प्रतिलिटर एक सय ४२ रुपैयाँ तथा डिजल र मट्टितेलको एक सय २५ रुपैयाँ मूल्य कायम गरेको छ ।   डिजल, पेट्रोल ...

खोटाङमा अलैँची उत्पादनमा वृद्धि : छैन उचित मूल्य

न्यूज सञ्जाल १३ माघ २०७८, बिहीबार १८:४१

खोटाङ । जिल्लामा अलैँची उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैँचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५४२ मेट्रिक टन ...

पाँचथरका कृषक व्यावसायिक उखु खेतीमा आकर्षित

न्यूज सञ्जाल ११ माघ २०७८, मंगलवार १८:२०

फिदिम । खुदो र सख्खरको माग बढेपछि पाँचथरका कृषक उखु खेतीमा आकर्षित भएका छन् । जिल्लाको हिलिहाङ गाउँपालिकाको भारपा, सिमखर्कका साथै फिदिम नगरपालिकाको हेवाखोला आसपासका कृषकले श्रमिक नपाउँदा बाँझो भएका खेतमा उखु रोपेका छन् ।   कालो गँवारा जातको उखुको ...

इलाममा रोगले सुन्तला बगान मासिएपछि किसान वैकल्पिक खोजीमा

न्यूज सञ्जाल ११ माघ २०७८, मंगलवार ०८:३५

इलाम । भारतको पश्चिम बंगालको राजधानी कलकत्ताको बजारमा समेत पुग्ने गरेको इलामकोे सुन्तला उत्पादनमा कमी आएको छ । रोगका कारण सुन्तलाका बगाननै मासिएपछि इलामको सोयाङ, इलाम नगरपालिकाका साथै रोङ गाँउपालिकाको सलकपूरबासीको मुख्य आम्दानीको श्रोत गुमेको छ ।   इलामको रोङ ...

ताप्लेजुङ अस्पतालमा अक्सिजन उत्पादन सुरु

न्यूज सञ्जाल ९ माघ २०७८, आईतवार ०८:२६

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अस्पतालले व्यावसायिक रुपमा अक्सिजन उत्पादन सुरु गरेको छ । जिल्लामा अक्सिजन प्लान्ट जडान भएसँगै व्यावसायिक रुपमा उत्पादन सुरु भएको हो ।   गत कात्तिक तेस्रो साता जिल्ला अस्पतालमा जडान भएको अक्सिजन प्लान्टबाट व्यावसायिक रुपमा उत्पादन सुरु ...

तिनजुरे क्षेत्रमा हिमपातः रमाइलो गर्न धरानदेखि आए पर्यटक

न्यूज सञ्जाल ८ माघ २०७८, शनिबार ०८:१८

तेह्रथुम । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्र तिनजुरे क्षेत्रमा हिउँले ढाकेर सेताम्मे बनेको छ । बिहीबार दिउँसोदेखि परेको पानीसँगै हिमपात हुँदा यस क्षेत्र हिउँले ढाकेको छ । पूर्वी नेपालमा पर्यटकीय गन्तव्यको रुपमा परिचित तिनजुरे क्षेत्रमा तेस्रो पटक हिउँ परेको ...

इलाममा उन्नत पशुपालनले किसानमा ल्यायो आर्थिक परिर्वतन

न्यूज सञ्जाल ७ माघ २०७८, शुक्रबार १८:५३

इलाम । स्थानीय जातका गाईमा उन्नत जातको कृतिम गर्भाधान प्रविधिको प्रयोगले इलाममा उन्नत जातका गाईको संख्यामा वृद्धि भएको छ । कृतिम गर्भाधान सेवा सुरु भएको इलामको १० पालिकामध्ये तीन पालिकामा मात्रै स्थानीय जातको गाईपालन हुँदै आएको हो ।   सूर्योदय ...

1 61 62 63 64 65 179
×