पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

न्यूज सञ्जाल ६ माघ २०७८, बिहीबार ०८:१८

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।   इन्डियन आयल कर्पोरेशन (आइओसी)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गर्नुपरेको निगमले जनाएको छ । डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन ...

दर्शक बिना नै ‘आहा रारा गोल्ड कप’ प्रतियोगिता हुने

न्यूज सञ्जाल ४ माघ २०७८, मंगलवार १८:४३

कास्की । कोरोना संक्रमण तीव्ररूपमा वृद्धि भइरहेकै अवस्थामा पोखरामा २१औँ संस्करणको ‘आहा रारा गोल्ड कप’ फुटबल प्रतियोगिता हुने भएको छ । मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा माघ ६ गतेदेखि पोखरा रंगशालामा प्रतियोगिता सुरु हुने जानकारी दिइएको हो ।   प्रतियोगितामा ...

अलैंचीको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित

न्यूज सञ्जाल ४ माघ २०७८, मंगलवार १८:२२

भोजपुर । अलैंचीको मूल्यमा वृद्धि भएपछि भोजपुरका किसान उत्साहित भएका छन् । गतवर्ष प्रतिमन २६ हजार रुपैयाँमा बिक्री भएको अलैंची यसवर्ष प्रतिमन ४० हजार २०० सम्ममा बिक्री भएपछि किसान उत्साहित भएका छन् ।   अलैंचीको मूल्य वृद्धि भए पनि उत्पादनमा ...

भन्सार छलेको १० लाखको मोटर पार्ट्स पक्राउ

न्यूज सञ्जाल ४ माघ २०७८, मंगलवार ०८:३८

झापा । भारतबाट भन्सार छली अबैध रुपमा ल्याउँदै गरेको करिब १० लाख मूल्यबराबरको मोटर पार्टस् र कारसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   सोमबार दिउँसो २ः२० बजे मेचीनगर नगरपालिका वडा नं. १२ स्थित सहरेडाँगी चोकमा प्रहरी चौकी चारआलीबाट ...

इलामको चिया कारखानामा आगलागी हुँदा १० करोडको क्षति

न्यूज सञ्जाल ३ माघ २०७८, सोमबार १८:५२

इलाम । इलामको सूर्योदय नगरपालिकामा रहेको एक चिया कारखानामा आगलागी हुँदा १० करोडको क्षति भएको छ । सूर्योदय नगरपालिका वडा नम्बर ४ अन्तुमा रहेको इलाम टि प्रोड्युसर्स प्रालिको चिया कारखानामा आइतबार दिउँसो ३ः३० बजेतिर आगलागी भएको थियो ।   आगलागीबाट ...

इलामको सुकिलुम्बा विमानस्थल सुचारु गर्न तारा एयरसँग सम्झौता

न्यूज सञ्जाल ३ माघ २०७८, सोमबार १८:१२

इलाम । यहाँस्थित सुकिलुम्बा विमानस्थल छिट्टै सञ्चालनमा आउने भएको छ । यसका लागि इलाम नगरपालिका र तारा एयर प्रालिबीच जहाज सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।   आगामी फागुन ८ गतेदेखि प्रत्येक आइतबार उडान–अवतरण हुने निश्चित भएको हो । नगरपालिकाले ...

दुई रुपैयाँको नयाँ सिक्का आजदेखि चलनचल्तीमा

न्यूज सञ्जाल ३० पुष २०७८, शुक्रबार ०८:४६

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दुई रुपैयाँको नयाँ सिक्का आज शुक्रवारदेखि चलनचल्तीमा ल्याएको छ । साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको दुई रुपैयाँका सिक्का चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ ।   सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र ...

धनकुटामा यसवर्ष सुन्तलाको उत्पादन बढ्यो

न्यूज सञ्जाल २९ पुष २०७८, बिहीबार ०८:२६

धनकुटा । धनकुटामा यस वर्ष सुन्तला उत्पादन बढेको छ । जिल्लाको समग्र सुन्तला उत्पादन गत वर्ष भन्दा ६४ मेट्रिकटन बढेको कृषि ज्ञानकेन्द्र धनकुटाका अधिकृत विशाल राईले जानकारी दिनुभयो ।   फूल फूल्ने र दाना लाग्ने समय अनुकूल भएकाले सुन्तला उत्पादन ...

धरानमा मेगा बैंकको साझेदारीमा फोहोरबाट ग्यास उत्पादन सुरु

न्यूज सञ्जाल २७ पुष २०७८, मंगलवार १७:३९

धरान । मेगा बैंक लिमिटेडको वित्तीय साझेदारीमा नेपालमै पहिलोपटक धरानमा फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु भएको छ ।   भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको सहकार्यमा धरान ६ पानबारीस्थित ...

‘सेल्फी स्पट’ बन्दै इलामको सुकिलुम्बा विमानस्थल

न्यूज सञ्जाल २५ पुष २०७८, आईतवार १८:१३

इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल अहिले सेल्फी खिच्ने ठाउँ बनेको छ भन्दा पत्याउन गाह्रो पर्छ । तर, नपत्याइँ सुखै छैन । जहाज उड्ने छाँटकाँट नहुँदा बिमानस्थललाई अहिले युवायुवतीले घुमघाम गर्ने, सेल्फी खिच्ने र रमाईलो गर्ने ठाउँ बनाएका छन् । ...

1 62 63 64 65 66 179
×