लाइसेन्स ट्रायलमा ७० अंक लागु गर्न आनाकानी !

न्यूज सञ्जाल २४ पुष २०७८, शनिबार ०८:४३

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत जेठ १ गतेदेखि लागु हुने गरी सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ जारी गरेको थियो।   सो निर्देशिका अनुसार सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा ७० प्रतिशत अंक भार ल्याएको खण्डमा ट्रायल पास ...

बिर्तामोडमा बजार अनुगमन तीव्र, ३ लाख राजश्व संकलन

न्यूज सञ्जाल २२ पुष २०७८, बिहीबार १८:३४

बिर्तामोड । बिर्तामोड नगरपालिकाको राजश्व शाखाले बजार अनुगमनलाई तिब्रता दिएको छ ।   पुस ९ बाट शुरु गरिएको अनुगमनमा नयाँ दर्ता नवीकरण तथा दर्ता खारेजीलगायतका कार्यक्रम संचालन गरिएको शाखा प्रमुख पदमराज घिमिरेले बताए ।   बिर्तामोडको वडा नम्बर १, २ ...

अर्जुनधारामा पशुपंक्षी पकेट प्याकेजसम्बन्धी अभिमुखिकरण

न्यूज सञ्जाल २२ पुष २०७८, बिहीबार १७:३९

अर्जुनधारा । अर्जुनधारा नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाको आयोजनामा बिहीबार पशुपंक्षी पकेट प्याकेज कार्यक्रमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।   स्थानीयस्तरमा रहेका कृषकहरुलाई व्यावसायिक पशुपालनमा जोड्दै आर्थिक सम्वृद्धि गर्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको शाखाका प्रमुख पदमलाल ...

झापा जिल्ला केरामा आत्मनिर्भर, वार्षिक ३७ हजार टन उत्पादन

न्यूज सञ्जाल २१ पुष २०७८, बुधबार १८:००

झापा । केरा खेतीमा झापा जिल्ला आत्मनिर्भर बनेको छ । कृषि ज्ञान केन्द्रको तथ्यांकमा झापामा उत्पादन भएको केरा अन्य जिल्लामा समेत निर्यात हुन थालेको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहका अनुसार जिल्लामा केरा खेती विस्तारका लागि संघीय ...

अर्जुनधाराको १०औँ नगरसभा सुरु, ४ वर्षे उपलब्धी सार्वजनिक

न्यूज सञ्जाल २१ पुष २०७८, बुधबार १७:४८

अर्जुनधारा । बितेको चार आर्थिक वर्षमा भएको मुख्य उपलब्धीहरु सार्वजनिक गर्दै अर्जुनधारा नगरपालिकाको १०औं नगर सभा बुधबारदेखि शुरु भएको छ ।   अर्जुनधारा ७ स्थित सामूहिक उद्धार तथा उपकार संघको सभाहलमा आयोजित सभाको पहिलो बैठकमा उपप्रमुख एवम् बजेट तर्जमा उपसमितिकी ...

इलामको चीज उद्योग वैदेशिक रोजगारीको विकल्प बन्दै

न्यूज सञ्जाल १८ पुष २०७८, आईतवार १६:५८

इलाम । इलाममा गाईको दूध प्रशोधन गरी चीज उत्पादन गर्ने उद्योग स्थापना भएसँगै रोजगारीका अवसर पनि बढेका छन् । नेपाली बजारमै चीजको अधिक मागले उद्योग स्थापना बढेसँगै इलाममा एक चीज उद्योगमा तीन जनादेखि १० जनासम्म युवाले रोजगारीका पाएका हुन् । ...

दक्षिणी इलामको माइमा ‘ह्याप्पी ड्रिम्स चेप्टी’ सञ्चालनमा (फोटो फिचरसहित)

न्यूज सञ्जाल १७ पुष २०७८, शनिबार १९:२७

चेप्टी (इलाम) । प्राकृतिक स्रोत र साधनलाई प्रयोग गरेर दक्षिणी इलामको माइ नगरपालिकामा शनिबारदेखि ‘ह्याप्पी ड्रिम्स चेप्टी’ सञ्चालनमा आएको छ । माइ नगरपालिका २ चेप्टीमा ‘ह्याप्पी ड्रिम्स’ सञ्चालनमा आएको हो ।   रमणीय चुरे क्षेत्रको काखमा रहेको एउटा मनोरञ्जन स्थल ...

निर्माण व्यवसायी संघ झापाको पद हस्तान्तरण

न्यूज सञ्जाल १७ पुष २०७८, शनिबार ०८:२२

विर्तामोड । निर्माण व्यवसायी संघ झापाको नवनिर्वाचित कार्यसमितिले शुक्रबारदेखि औपचारिकरुपमा पदभार ग्रहण गरेको छ ।   संघको निर्वाचन समितिले संघकै सभाहलमा सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो । सो समारोहमा कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यले सपथ ग्रहणसँगै ...

बिर्तामोडमा १ करोडको मिट मार्ट, बट्टाइदेखि अस्ट्रिजको मासु पाइने

न्यूज सञ्जाल १६ पुष २०७८, शुक्रबार ०७:५९

बिर्तामोड । स्वस्थकर मासु उपलब्ध गराउने उद्देश्यका साथ झापाको बिर्तामोडमा भाउजु मिट मार्ट प्रालि सञ्चालनमा आएको छ । मार्टले पत्रकार सम्मेलन गरेर पुस १७ गतेदेखि कारोबार गर्ने जनाएको छ ।   बिर्तामोड बजार क्षेत्रमा ब्यवस्थित, सुरक्षित, संरक्षित मासु बिक्री केन्द्रको ...

स्मार्ट लाइसेन्स छपाइ सुरु, दैनिक ७ देखि १० हजार छापिने

न्यूज सञ्जाल १४ पुष २०७८, बुधबार ०८:३३

काठमाण्डौ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाइ पुनः सुरु गरेको छ ।   कार्ड नभएकाले विगत १५ महिनादेखि छपाइ बन्द थियो । फ्रान्सबाट १४ लाखप्रति कार्ड ल्याइएपछि छपाइ सुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ ...

1 63 64 65 66 67 179
×