पाँचथरमा सवा लाख मूल्यको सिक्किमे मदिरा नष्ट

न्यूज सञ्जाल १३ पुष २०७८, मंगलवार ०८:०३

पाँचथर । सिक्किमसँगको सीमावर्ती क्षेत्र चिवाभञ्ज्याङबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको १ लाख २५ हजार ६ सय ६२ रुपैयाँ मूल्यको मदिरा सोमबार साँझ नष्ट गरेको छ ।   सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको चिवाभञ्ज्याङस्थित बोर्डर आउटपोस्ट ‘बीओपी’ बाट खटिएको सशस्त्र ...

विपन्न १० जनालाई सहारा साकोसले डाक्टर पढाउने

न्यूज सञ्जाल १२ पुष २०७८, सोमबार ०८:१९

बिर्तामोड । झापाको एक सहकारी संस्थाले विपन्न जाति समुदायका विद्यार्थीलाई एमबीबीएस पढाउने योजना अघि सारेको छ । चारपानेस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले लोपोन्मुख एवं सीमान्तकृत विद्यार्थीका लागि यस्तो योजना ल्याएको हो ।   आर्थिक अवस्था कमजोर भएका, अतिविपन्न वर्गका ...

अर्जुनधाराका बाख्रापालक कृषकलाई आधुनिकीकरण गरिने

न्यूज सञ्जाल ९ पुष २०७८, शुक्रबार १६:३७

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा रहेको सामुदायिक बाख्रा स्रोत विकास केन्द्रको चौँथो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।   नगरको पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखाको प्रांगणमा भएको साधारणसभामा केन्द्रका अध्यक्ष कमल कडरियाले संस्थाको गतिविधिबारे प्रष्ट्याएका थिए । उनले ...

ताप्लेजुङमा अलैँची जोनको क्षेत्र थप विस्तार

न्यूज सञ्जाल ९ पुष २०७८, शुक्रबार ०८:२०

झापा । ताप्लेजुङमा ‘अलैँची जोन’को क्षेत्र विस्तार भएको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कार्यान्वयनमा आएसँगै अलैँचीको क्षेत्र विस्तार भएको हो ।   जिल्लाको नौ स्थानीय तहमध्ये सुरुमा फुङ्लिङ नगरपालिकासहित सात स्थानीय तहमा अलैँची जोन कार्यक्रम लागू गरिएको थियो ...

इलाममा आजदेखि १३ कुने पोखरी महोत्सव

न्यूज सञ्जाल ८ पुष २०७८, बिहीबार ०८:५५

इलाम । नयाँ पर्यटकीय गन्तव्यका रुपमा विस्तार हुँदै गएको १३ कुने सिमसार क्षेत्रको प्रचार गरी देश विदेशमा चिनाउन आजदेखि १३ कुने महोत्सव हुने भएको छ । इलामको माई नगरपालिकामा रहेको १३ कुने पोखरीमा पर्यटक प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको हो ...

बिर्तामोडमा स्कोडा कारको सोरुम सञ्चालनमा

न्यूज सञ्जाल ७ पुष २०७८, बुधबार १४:५२

बिर्तामोड । युरोपको चर्चित अटो मोबाइल ब्रान्ड स्कोडा कारको आधिकारिक सोरुम झापाको बिर्तामोडमा सञ्चालनमा आएको छ ।   आज एक कार्यक्रमका बीच बिर्तामोडकी नगर उपप्रमुख पवित्रा महतारा प्रसाईं र स्कोडाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजका ग्रुप डाइरेक्टर देवाशिष मित्राले ...

जीर्ण बन्दै धनकुटाका पर्यटकीय पूर्वाधार !

न्यूज सञ्जाल ६ पुष २०७८, मंगलवार १८:११

धनकुटा । प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा करोडौ रुपैयाँ खर्चिएर बनाइएका पर्यटकीय पूर्वाधार बेवारिसे बन्दै गएका छन् ।   जिल्लाका विभिन्न स्थानमा बनाइएका पूर्वाधारको समयमा मर्मत नहुँदा र संरक्षणमा ध्यान नगरिँदा करोडौंको लगानी बालुवामा पानी बनेको छ । प्रदेश ...

विकासको नमुना बन्दै भोजपुरको जरायोटार

न्यूज सञ्जाल ६ पुष २०७८, मंगलवार १८:०१

भोजपुर । भोजपुरको अरुण गाउँपालिकाको जरायोटारका बासिन्दाले बल्लतल्ल गाउँमा सरकार पुगेको महसुस गर्न पाएका छन् । धेरै वर्षको पर्खाइपछि जरायोटारको कुटाङ बस्तीमा खानेपानी पुगेपछि उनीहरुले गाउँमा सिंहदरबार नै पुगे जस्तो ठानेका हुन् । भोजपुरको यो सुकौरो जरायोटार अहिले हराभरा देखिन्छ ...

सिस्ने कृषि सहकारीको ३६ लाखबढी कर्जा लगानी

न्यूज सञ्जाल २६ मंसिर २०७८, आईतवार २०:२१

अर्जुनधारा । झापाको अर्जुनधारा १ स्थित सिस्ने कृषि सहकारी संस्थाको १०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।   संस्था सञ्चालक समितिका अध्यक्ष बुद्धिसागर ढुंगेलको अध्यक्षता र अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला खतिवडा आचार्यको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत उपाध्यक्ष उपेन्द्र बस्नेतले ...

शिक्षा सहकारीको अध्यक्षमा पुनः सुब्रत न्यौपाने चयन

न्यूज सञ्जाल २४ मंसिर २०७८, शुक्रबार १९:३६

बिर्तामोड । शिक्षा बहुउदेश्यीय सहकारी संस्था बिर्तामोड ४ को अध्यक्षमा पुनः सुब्रत न्यौपाने चयन भएका छन् । संस्थाको शुक्रबार बिर्तामोडमा भएको ९औं वार्षिक साधारणसभाबाट ४ वर्षे कार्यकालका लागि न्यौपाने निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।   समितिको उपाध्यक्षमा हेमराज मिश्र, ...

1 64 65 66 67 68 179
×