काँकरभिट्टा नाकाबाट ४ महिनामा ५ करोडको कोदो आयात

न्यूज सञ्जाल २२ मंसिर २०७८, बुधबार १७:५५

बिर्तामोड । पूर्वी नाका काँकरभिट्टाबाट ५ करोड १५ लाखको कोदो आयात भएको छ । काँकरभिट्टा नाकाबाट ०७८ को पहिलो चौमासिकमा मात्रै १६१० मेट्रिक टन कोदो आयात भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।   विशेष गरि जाँड र ढेँडोमा ...

उकालो लाग्दै डलर भाउ, बुधबारको दर १२१.०१

न्यूज सञ्जाल २२ मंसिर २०७८, बुधबार ०८:३४

काठमाडौँ । केही दिनयता अमेरिकी डलरको विनिमय दर निरन्तर बढ्दो क्रममा छ । विश्वबजारमा डलरको माग बढेसँगै त्यसको भाउ पनि बढ्न थालेको बताइएको छ ।   नेपालमा बुधबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १ सय २१ रुपैयाँ ...

पत्रकार न्यौपानेलाई निर्माण व्यवसायीको नगदसहित सम्मान

न्यूज सञ्जाल २१ मंसिर २०७८, मंगलवार १७:२३

बिर्तामोड । निर्माण व्यवसायी संघ झापाले पत्रकार सन्तोष न्यौपानेलाई नगदसहित सम्मान गरेको छ । संघले एक जना पत्रकारसहित आठ जनालाई सम्मान गरेको हो ।   बिर्तामोडमा मंगलबार सुरु भएको संघको १४औं अधिवेशनको उद्घाटन सत्रमा एभी न्युज टिभीका झापा सम्वाददाता सन्तोष ...

झापाको अर्जुनधारामा ७ करोडको अलैँची प्रशोधन उद्योग सञ्चालनमा

न्यूज सञ्जाल २० मंसिर २०७८, सोमबार १७:०१

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकामा ७ करोडको लगानीमा सोमबारदेखि एभरेष्ट लार्ज कार्डमम इन्डस्ट्रिज सञ्चालनमा आएको छ ।   अर्जुनधारा ८ मा रहेको एभरेष्ट लार्ज कार्डमम इन्डस्ट्रिज प्रालिले संचालनमा ल्याएको अलैंची प्रशोधन उद्योगको उद्योग बाणिज्य संघ प्रदेश १ अध्यक्ष टिकाराज ढकाल ...

झापाका किसान कुरिलो खेतीबाट आम्दानी लिँदै

न्यूज सञ्जाल २० मंसिर २०७८, सोमबार ०९:५३

झापा । कुरिलो भन्ने वनस्पतिको पनि सब्जी हुन्छ रे भन्ने मात्र सुनेकी कनकाई नगरपालिका ६ की ३८ वर्षीय सविता खनालको राम्रो आम्दानीको स्रोत बनेको छ यतिबेला कुरिलो खेती ।   उनले गतवर्ष पाँच कठ्ठा जमिनमा लगाएको कुरिलो खेतीबाट तीन लाख ...

अर्जुनधारा नगर विकास सहकारीको साधारणसभा २९ गते हुने

न्यूज सञ्जाल १९ मंसिर २०७८, आईतवार १९:२०

शनिश्चरे । नगर विकास सहकारीको अवधारणाअनुरुप गठन भएको नेपालकै पहिलो अर्जुनधारा नगर विकास सहकारी बुहुउद्देश्यीय सहकारी संस्थाको प्रथम साधारणसभा मंसिर २९ गते हुने भएको छ ।   अर्जुनधारा नगर विकास सहकारीबारे अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम आज गर्दै त्यस्तो जानकारी दिएको ...

शिक्षा बहुउद्देश्यीय सहकारीको सदस्य ४१ सय नाघ्यो

न्यूज सञ्जाल १७ मंसिर २०७८, शुक्रबार १०:०७

बिर्तामोड । झापा बिर्तामोडको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थामा सदस्यहरूको आकर्षण बढ्दै गएको छ । पछिल्ला वर्षमा सदस्य हुनेको संख्या थपिँदै गएको हो ।   संस्थाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ३४ जना शेयर सदस्यबाट सुरु भएको सहकारी संस्थामा पहिलो साधारण सभामा ४४ ...

ओमिक्रोन भेरियन्टः ‘भरसक विदेश नजानू !’

न्यूज सञ्जाल १६ मंसिर २०७८, बिहीबार ०८:३५

काठमाडौं । भ्रमण वा रोजगारीको सिलसिलामा विदेश जाँदै हुनुहुन्छ ? योजना मिलाउँदै हुनुहुन्छ भने यो समय अनुकूल नहुन सक्छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ २२ भन्दा बढी मुलुकमा फैलिसकेको छ ।   डेल्टा भेरियन्टको संक्रमणबाट त्राण नपाउँदै साता अघि ...

प्रज्ज्वला बहुउद्देश्यीयको अध्यक्षमा घोर्साईं चुनिए

न्यूज सञ्जाल ११ मंसिर २०७८, शनिबार १९:३१

शनिश्चरे । झापाको अर्जुनधारा ८ मा रहेको प्रज्ज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा डिल्ली घोर्साईं चयन भएका छन् ।   संस्थाको शनिबार सम्पन्न १९औं वार्षिक साधारणसभाले यसअघि उपाध्यक्ष रहेका घोर्साईंलाई अध्यक्ष पदमा चयन गरेको हो । त्यसैगरी समितिको ...

चिया निकासीमा हट्यो भारतीय अवरोध

न्यूज सञ्जाल ११ मंसिर २०७८, शनिबार ०८:५५

झापा । पूर्वीनाका काँकडभिट्टाबाट एक सातादेखि रोकिएको नेपाली चियाको भारत निकासी सुचारु भएको छ । भारतका दुई निकायबीच चियाको सर्टिफिकेट कसले जारी गर्ने भन्ने विषयमा विवाद हुँदा त्यसको असर नेपाली चिया निर्यातमा परेको थियो ।   टी काउन्सिल अफ इण्डिया ...

1 65 66 67 68 69 179
×