शिक्षा सहकारीकाे याेजना निःशूल्क अध्ययनदेखि सहुलियत ब्याज दिनेसम्म

न्यूज सञ्जाल १० मंसिर २०७८, शुक्रबार १९:३२

बिर्तामोड । झापाको बिर्तामोड ४ मा प्रमुख कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले सेवा केन्द्रगत वार्षिक साधारणसभा गर्ने भएको छ । संस्थाले शुक्रबार बिर्तामोडमा ९औं वार्षिक साधारणसभाको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै संस्थाले कार्यक्रमका विषयमा जानकारी दिएको हो ।   संस्थाले ...

सिद्धी नहर मर्मत हुन थालेपछि बाहुनडाँगीबासी उत्साहित

न्यूज सञ्जाल ९ मंसिर २०७८, बिहीबार १७:०४

झापा । पहिरोले पुरिएको झापा बाहुनडाँगीस्थित सिद्धी नहरको मर्मत सुरु भएपछि बाहुनडाँगीबासी उत्साहित बनेका छन् । मेचीनगर नगरपालिकाका वडा नं १, २, ३ र ४ का एक हजार ७०० हेक्टर जमिन सिँचाइ गर्ने सिद्धी नहर पहिरोले गत वर्ष बगाएको थियो ...

नेपाली चियालाई दोहोरो जाँच, चिया नेपाली, ब्रान्ड दार्जिलिङ !

न्यूज सञ्जाल ८ मंसिर २०७८, बुधबार ०८:४६

काँकडभिट्टा । नेपाली चियालाई दार्जिलिङ ब्रान्ड बनाएर बिक्री गरेको खुलेपछि भारतको केन्द्रीय वाणिज्य मन्त्रालयको निर्देशनमा टी काउन्सिलले नेपाली चियामाथि पुनः प्रयोगशालामा परीक्षण (ल्याब टेस्ट) गर्ने भएको छ । परीक्षणको नतिजा आएपछि मात्रै नेपाली चियालाई भारतीय बजारमा बिक्री इजाजत दिइनेछ ।   नेपाल ...

बिर्तामोडको प्लाई उद्योगमा आगलागी, सात करोडको क्षति

न्यूज सञ्जाल ६ मंसिर २०७८, सोमबार १९:०७

बिर्तामोड । झापा बिर्तामोड नगरपालिका २ मा रहेको कनकाई प्लाई उद्योगमा आगलागी हुँदा करिब सात करोडको क्षति भएको छ । आइतबार राति विद्युत् सर्ट भई आगलागी हुँदा सो बराबरको क्षति भएको हो । उद्योगमा लागेको आगो १३ घण्टापछि नियन्त्रणमा लिइएको ...

भद्रपुर विमानस्थलबाट २२ हजार डलरसहित भारतीय युवा पक्राउ

न्यूज सञ्जाल ६ मंसिर २०७८, सोमबार ०८:४३

झापा । भद्रपुर विमानस्थलबाट २२ हजार ६ सय डलरसहित एक जना भारतीय युवालाई नियन्त्रणमा लिई झापा प्रहरीले अनुसन्धान थालेको छ ।   भद्रपुरबाट काठमाडौं जान विमानस्थल पुगेका भारत पश्चिम वंगालका दुर्लव रोयलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी ...

बिर्तामोडमा एपमार्फत घरैमा पानदेखि पिज्जासम्म

न्यूज सञ्जाल २ मंसिर २०७८, बिहीबार १८:२८

झापा । झापा, धुलाबारीका २२ वर्षीय अन्सुल वंशल लकडाउनअघि दिल्लीको हंसराज कलेजमा बिजनेस मेनेजमेन्टमा ब्याचलर गर्दै थिए । होस्टल बसेर पढ्थे । पकाएर खाने फुर्सद थिएन । त्यहीं अनलाइनमार्फत खाजा मगाउँथे, खान्थे । उनले सुनाए, ‘जे खान मन लागे पनि अनलाइनबाट सस्तो र सहज ...

इलाममा हरियो चियाको समर्थन मूल्य तोक्न अध्ययन शुरु

न्यूज सञ्जाल २ मंसिर २०७८, बिहीबार १६:४६

इलाम । इलाममा हरियो चियाको मुनाको उत्पादन र प्रशोधनको न्युनतम लागत मूल्यको अध्ययन थालिएको छ ।   चिया खेती सुरु भएको डेढ सय वर्षपछि राष्ट्रिय चिया तथा कफि विकास बोर्डले चियाको मुनाको लागत मूल्य अध्ययन गरी समर्थन मूल्य तोक्ने योजना ...

‘स्वचालित मूल्य पेट्रोल प्रतिलिटर १५२ रुपियाँ पर्छ’

न्यूज सञ्जाल २ मंसिर २०७८, बिहीबार ०८:५८

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य विगत छ महिनादेखि निरन्तर बढिरहेको छ ।   पेट्रोलियम पदार्थको अस्वाभाविक रूपमा मूल्यवृद्धि गरिएको भन्दै विरोध हुँदै आएका छन् । नेपाल आयल निगमले भने मूल्यवृद्धि नभई समायोजन भएको जनाएको छ । मुुख्यतया तीनवटा प्रमुख कारणले ...

घट्यो बिद्युत महशुल, नयाँ महशुल लागू

न्यूज सञ्जाल १ मंसिर २०७८, बुधबार १८:३४

काठमाडौं । आजबाट बिद्युतको महशुल घटेको छ । विद्युत् नियमन आयोगले गत कात्तिकमा गरेको निर्णयअनुसार आजबाट बिद्युत महशुल घटाएर नयाँ महशुल लागू भएको गरिएको हो ।   सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत मासिक २० युनिटभन्दा कम विद्युत् खपत गर्ने विपन्न ...

चिया र अलैंचीको करमा विशेष छुट हुनुपर्ने व्यवसायीको माग

न्यूज सञ्जाल २९ कार्तिक २०७८, सोमबार १९:५९

बिर्तामोड । अर्थ मन्त्रालयअन्तर्गतको नेपाल राजश्व परामर्श समितिले निर्यातजन्य कृषिवस्तु चिया र अलैंचीमा विद्यमान समस्या, कर सुधार एवम् राजश्व नीतिका सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ ।   नेपाल चिया उत्पादक संघको समन्वयमा सोमबार बिर्तामोडमा नेपाल राजश्व परामर्श समितिले सरोकारवालाहरुसँग अन्तरक्रिया ...

1 66 67 68 69 70 179
×