झापाको सुरुङ्गामै नक्कली मल बनाउने फ्याक्ट्री फेला
झापा । कृषकहरुले रासयनिक मल नपाएर हाहाकार भइरहेको बेला झापामा नक्कली मल बनाएर बिक्री गर्ने गरेको फेला परेको छ । झापाको कनकाई नगरपालिका ३ सुरुङ्गाको तिलक पौड्यालको घरबाट नुनमा रातो माटो मिसाएर बोरामा नक्कली पोटास बनाइ बिक्रीका लागि लैजान ...