शारदाको जन्मदिनमा नारी संचार गृहलाई सहयोग
झापा । झापाका महिला पत्रकारहरूको छाता संगठन नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा शारदा खवासले १० हजार एक सय रूपैंया प्रदान गरेकी छिन् । मंगलवार आफ्नो जन्मदिनको अवसरमा उक्त रकम नारी सञ्चार गृहका अध्यक्ष भीमा ...