सहारा नेपाल शनिश्चरेबाट ३८ जनालाई सासु भत्ता वितरण

न्यूज सञ्जाल २४ आश्विन २०७८, आईतवार १८:०४

अर्जुनधारा । सहारा नेपाल साकोस शनिश्चरे सेवा केन्द्रले आइतबार एक कार्यक्रमका बीच सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।   केन्द्र सहयोग समितिका संयोजक शंकर सुवेदीको अध्यक्षता र अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ३८ जनालाई उक्त ...

सहारा नेपालले बाँड्यो १ करोडबढी सामाजिक सुरक्षा भत्ता

न्यूज सञ्जाल २४ आश्विन २०७८, आईतवार १७:४५

बिर्तामोड । सहारा नेपाल साकोसले सामाजिक सुरक्षा भत्ता शीर्षकमा एक करोड रुपैयाँभन्दा बढी रकम वितरण गरेको छ ।   चारपानेमा बडादशैँको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी संस्थाका ९३५ जना सदस्यलाई १ करोड ७ लाख ४९ हजार रुपैयाँ वितरण गरेको हो ...

धनकुटाको महालक्ष्मीमा ‘एक घर, एक टनेल’ खेती अभियान

न्यूज सञ्जाल २४ आश्विन २०७८, आईतवार ०८:४५

धनकुटा । धनकुटाको महालक्ष्मी गाउँपालिका १ मा ‘एक घर एक टनेल’ खेती अभियान गरिएको छ ।     टनेल प्रविधिमा किसान आकर्षित भएसँगै मौसमी तथा बेमौसमी सिजनमा फल्ने प्राङ्गारिक तरकारी उत्पादन हुन थालेका छन् । टनेलमा फलेको तरकारी उपभोगका लागि ...

बुधबारसम्म २५ अर्बको नयाँ नोट बाहिरियो

न्यूज सञ्जाल २२ आश्विन २०७८, शुक्रबार ०९:०३

काठमाडौँ । यस वर्षको दसैं र तिहारका लागि बुधबारसम्म करिब २५ अर्ब रुपैयाँ बराबर नयाँ नोट नेपाल राष्ट्र बैंकबाट बाहिरिएको छ ।   राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले गरी उक्त परिमाणमा नयाँ नोट सटही सुविधा लिएको राष्ट्र बैंक ...

झापामा एकैसाथ ११ स्थानमा माछा बिक्री केन्द्र सञ्चालनमा

न्यूज सञ्जाल २१ आश्विन २०७८, बिहीबार २०:०१

बिर्तामोड । झापाका पाँच जना युवाले जिल्लाको ११ स्थानमा एकसाथ जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएका छन् । गाभुर एग्रो फार्म प्रालिमार्फत उनीहरुले बिहीबार घटस्थापनाको शुभसाइतमा माछा बिक्री केन्द्रहरु उद्घाटन गरेका छन् । स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक अग्र्यानिक जिउँदो माछा ...

पशुपतिनगर नाकाबाट ८० लाखको औषधि बरामद

न्यूज सञ्जाल २० आश्विन २०७८, बुधबार ०८:३६

इलाम । इलाम जिल्लाको पशुपतिनगर नाकाबाट लाखौँ मूल्य बराबरको औषधि बरामद गरिएको छ । जिल्लाको सूर्योदय नगरपालिका ३ पशुपतिनगरस्थित नेपाल-भारत सीमा क्षेत्र लालीखर्क भन्ने स्थानबाट ८० लाख रुपैयाँबराबरको औषधि बरामद गरिएको हो । नेपाल-भारत सीमावर्ती पशुपतिनगरको लालीखर्क भन्ने स्थानमा रहेको ...

एक वर्षमा सबै खाद्यान्न महँगियो, तेलमा सबैभन्दा धेरै मूल्यबृद्धि

न्यूज सञ्जाल २० आश्विन २०७८, बुधबार ०८:२३

काठमाडौँ । यो पटकको दशैं/तिहार लगायत चाडपर्वमा नेपालीहरूको भान्सा थेग्नै नसक्ने गरी महँगिने भएको छ । अघिल्लो दशैंको तुलनामा यो पटक सबैजसो खाद्यान्नको मूल्य बढेको छ । यस अवधिमा खानेतेल, दाल, चामल, चिनी लगायतका वस्तुको मूल्य बढेको हो । नेपाल ...

भारतमा पेट्रोलियम पदार्थको मूल्य उच्च हुँदा नेपालमा असर देखिँदै

न्यूज सञ्जाल १८ आश्विन २०७८, सोमबार ०८:४८

काठमाडौँ । छिमेकी देश भारतमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।   आइतवार मूल्य समायोजन गर्दै भारतले पेट्रोलमा २५ पैसा भारू र डिजेलमा ३० पैसा भारू वृद्धि गरेको छ । यससँगै दिल्लीमा पेट्रोल १ लिटरको मूल्य १०२.३९ भारू ...

दसैँको मुखमा अलैंचीको मूल्यमा सुधार

न्यूज सञ्जाल १७ आश्विन २०७८, आईतवार २०:१०

ताप्लेजुङ । दसैं नजिकिँदै गर्दा नगदेबाली अलैंचीको मूल्यमा केही सुधार देखिएको छ । झापाको बिर्तामोडमा अलैंची प्रतिमन (४० किलो) ३९ हजार रुपैयाँका दरले कारोबार भएको छ । विगतका वर्षहरूमा प्रतिमन एक लाख रुपैयाँसम्म बिक्री हुने गरेको थियो । व्यवसायी ओम विमलीका अनुसार यो ...

काँकरभिट्टाबाट म्याद गुज्रिएका लाखौंका सामान जफत

न्यूज सञ्जाल १४ आश्विन २०७८, बिहीबार २१:५५

मेचीनगर । मेचीनगरको मुख्य व्यापारिक केन्द्रविन्दु काँकरभिट्टाबाट बजार अनुगमन टोलीले बिहीबार लाखौ मुल्यका सामान जफत गरेको छ ।   दशैँतिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्य वस्तुको मुल्य दिनहुँजसो उकालो लागेको उपभोक्ताको गुनासो आएसँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमाल नेतृत्वको ...

1 71 72 73 74 75 179
×