बिर्तामोडका युवा स्रोत नखुलेको ८ लाखसहित पक्राउ
झापा । स्रोत नखुलेको आठ लाखभन्दा बढी रूपैयाँसहित झापा बिर्तामोड ३ का ३४ वर्षीय उमेश साहलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीले विराटनगर १८ भेडियारीबाट साहलाई स्रोत नखुलेको ८ लाख २० हजार रुपैयाँसहित बिहीबार पक्राउ गरेको ...