झापामा १५ हजार बढी हेक्टरमा लगाइएको धान डुबानमा

न्यूज सञ्जाल २ कार्तिक २०७८, मंगलवार १७:३१

बिर्तामोड । तीन दिनदेखि लगातार परेको बेमौसमी वर्षाका कारण जिल्लामा पाक्नै लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । पानीले धान ढालेर र काटेको धान पानीको डुबानमा परेर क्षति पुगेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।   जिल्लामा १५ हजार ...

किसानलाई तत्काल राहतको घोषणा गर्न माग

न्यूज सञ्जाल २ कार्तिक २०७८, मंगलवार १७:०८

झापा । केही दिनदेखिको अविरल हावापानीले मुख्य धानबालीमा क्षति पुगेकोले किसानलाई तत्काल राहतको घोषणा गर्न माग उठ्न थालेको छ । लगातार हावापानीले झापामा १२ हजार हेक्टरभन्दा बढी धान बालीमा क्षति पुगेको छ ।   बंगालको खाडी र मध्य भारतमा रहेको ...

आयल निगमलाई ६ अर्ब घाटा, भारतमा भन्दा नेपालमा सस्तो

न्यूज सञ्जाल २ कार्तिक २०७८, मंगलवार ०८:३६

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै नेपाल आयल निगमको घाटा चुलिएको छ । विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ।     हिजाेमात्रै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ...

हावापानीले झापामा ५ हजार हेक्टरभन्दा बढी धानबालीमा क्षति

न्यूज सञ्जाल १ कार्तिक २०७८, सोमबार ०९:२३

झापा । असोज महिनाको अन्तिम सातामा आएको हावापानीले झापामा ५ हजार हेक्टरभन्दा बढी धानबालीमा क्षति पुर्याएको छ ।   बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण शनिबार रातिदेखि हावासहितको वर्षा भइरहेको ...

ताप्लेजुङमा तितेपाती खेतीबाट आम्दानी लिँदै स्थानीय

न्यूज सञ्जाल १ कार्तिक २०७८, सोमबार ०८:१९

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका १ नाङ्खोल्याङका सनम गुरुङको परिवार २०६८ सालमा झापा बसाइँ सरे । बसाइँ सर्नुको मुख्य कारण थियो, बाँदरले अचाक्ली दुःख दिनु । लगाएको बालीनाली सबै बाँदरले नष्ट गरिदिन थालेपछि बसाइँ सरेका हुन् ।   गाउँमा ...

कचनकवलको कृषि फार्मको पोखरीमा ‘विष’, ३ क्विन्टल माछा मरे

न्यूज सञ्जाल २९ आश्विन २०७८, शुक्रबार ०८:२१

झापा । झापाको कचनकवल गाउँपालिका ३ मा रहेको एक माछा पोखरीमा नचिनेको मानिसको समूहले विष हालेपछि माछा मर्न थालेका छन् । यहाँ रहेको सक्षम युवा कृषि फार्मको माछा पोखरीमा नचिनेको मानिसको समूहले विष हालेपछि माछा मर्न थालेको कृषि फार्मका सञ्चालक ...

दसैँमा ५० अर्बका नयाँ नोट साटिए

न्यूज सञ्जाल २७ आश्विन २०७८, बुधबार ०७:३८

काठमाडौँ । यस वर्षको दसैंमा करिब ५० अर्ब रुपैयाँ बराबरको नयाँ नोट नेपाल राष्ट्र बैंकबाट बाहिरिएको छ ।   विभिन्न बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले गरी उक्त परिमाणमा नयाँ नोट सटही सुविधा लिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद ...

बिर्तामोडमा १० तले अपार्टमेन्ट बन्ने, एकसाथ २ कार्यालय स्थापना

न्यूज सञ्जाल २६ आश्विन २०७८, मंगलवार १९:०९

बिर्तामोड । झापाको बिर्तामोडमा नेपाल एभरेष्ट कार्डोमाम प्रोडक्सन एन्ड प्रोसेसिङ प्रालि र स्टार धनलक्ष्मी हाउजिङ प्रालिको एकसाथ उद्घाटन गरिएको छ ।   फूलपातीको अवसर पारेर दुवै कम्पनीको कार्यालय उद्घाटन गरिएको हो । प्रालिको उद्घाटन ज्येष्ठ नागरिक तथा पुराना व्यवसायी द्वारिकाप्रसाद ...

शनिश्चरेमा खुल्यो ३ करोडको शनिअर्जुन मार्ट

न्यूज सञ्जाल २६ आश्विन २०७८, मंगलवार १२:१७

अर्जुनधारा । झापाको शनिश्चरे बजारमा मंगलबारबाट शनिअर्जुन मार्ट सञ्चालनमा आएको छ । मार्ट एनआइसी एसिया बैंकको पूर्वपट्टि रहेको छ । अर्जुनधारा ८ स्थित शनिश्चरे बजारमा मार्ट खुलेको हो । फूलपातीको दिन पारेर अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले मार्टको उद्घाटन गरे ...

प्रज्वलाद्वारा अपाङ्गता भएका सदस्यलाई खाद्यान्न वितरण

न्यूज सञ्जाल २५ आश्विन २०७८, सोमबार १७:१०

अर्जुनधारा । झापाको अर्जुनधारा ८ मा रहेको प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध अपाङ्गता भएका सदस्यहरुलाई सोमबार एक कार्यक्रमका बीच खाद्यान्न सामग्री वितरण गरिएको छ ।   विजया दशमीको अवसरमा संस्था सञ्चालक समितिकी अध्यक्ष निर्मला पौड्यालको अध्यक्षता र ...

1 70 71 72 73 74 179
×