निर्माणाधीन ‘दमक भ्यू टावर’बाट देखिन्छ सुकुम्बासीको गरिबी

न्यूज सञ्जाल ११ कार्तिक २०७८, बिहीबार ०८:०६

झापा । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा (२०७२ सालमा) दमकको विकासका लागि विभिन्न विकासे योजनाको घोषणा गरे । सोहीअनुरूप दमक नगरपालिका ३ मा देशकै सबैभन्दा अग्लो दृश्यावलोकन स्तम्भ (भ्यू टावर) लाई प्राथमिकतामा राखे ।   सरकारले राष्ट्रिय ...

बिजुलीको महसुल घट्यो, कसलाई कति छुट ?

न्यूज सञ्जाल १० कार्तिक २०७८, बुधबार १८:१०

काठमाण्डौ । आउँदो मङ्सिर महिनादेखि विद्युतको नयाँ महसुल दर लागू हुने भएको छ । विद्युत् नियमन आयोगले आज बुधबार पत्रकार सम्मेलन गरेर आउँदो मङ्सिर महिनाको उपयोग अर्थात् पुस महिनाको बिलिङदेखि विद्युतको नयाँ महसुल दर लागू हुने जानकारी दिएको हो । ...

सांग्रिलाद्वारा शनिश्चरे माविमा वित्तीय साक्षरता कार्यक्रम

न्यूज सञ्जाल ९ कार्तिक २०७८, मंगलवार १६:२७

अर्जुनधारा । १७औँ स्थापना दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक शनिश्चरे शाखाले वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।   स्थापना दिवसको अवसरमा अर्जुनधाराको शनिश्चरे माविमा अध्ययनरत विद्यार्थीलाई लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको बैंकका कर्जा विभाग प्रमुख खगेन्द्र पराजुलीले जानकारी दिए ...

प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ !

न्यूज सञ्जाल ८ कार्तिक २०७८, सोमबार ०७:५२

काठमाडौँ । प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ । सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४ प्रतिशत) र बाह्यतर्फ ९ खर्ब ...

बेमौसमी वर्षाले सवा ८ अर्बको धान नष्ट

न्यूज सञ्जाल ८ कार्तिक २०७८, सोमबार ०७:४२

काठमाडौँ । बेमौसमी वर्षाले मुलुकभर ८ अर्ब २६ करोड ८० लाख रुपैयाँको धान क्षति भएको प्रारम्भिक अध्ययनले देखाएको छ ।   प्रदेशस्तरबाट प्राप्त धानबालीको क्षति विवरणअनुसार सात प्रदेशमा २ लाख ८५ हजार ५ सय ९ हेक्टरमा गरिएको धानबालीमा असर पुगेको छ । ...

ताप्लेजुङमा अवरुद्ध दूरसञ्चार सेवा सञ्चालनमा

न्यूज सञ्जाल ७ कार्तिक २०७८, आईतवार ०७:५९

ताप्लेजुङ । ताप्लेजुङमा अवरुद्ध बनेको दूरसञ्चार सेवा एक सातापछि सञ्चालनमा आएको छ ।   बेमौसमी वर्षाका कारण गएको सोमबारदेखि अवरुद्ध बनेको दूरसञ्चार सेवाअन्तर्गत ल्यान्डलाइन टेलिफोन, मोबाइल र इन्टरनेट सेवा आजदेखि सञ्चालनमा आएको हो ।   गएको सोमबार रातिदेखि विभिन्न निजी ...

हावापानीले तीन प्रदेशमा दुई लाख ५८ हजार मेट्रिकटन धान नष्ट

न्यूज सञ्जाल ६ कार्तिक २०७८, शनिबार ०८:४७

काठमाडौँ । आइतबारदेखि परेको अविरल बर्षाका कारण धानबालीमा परेको क्षतिबारे प्ररम्भिक विवरण आउन थालेका छन् ।   हालसम्म प्राप्त विवरणमा तीन वटा प्रदेशमा मात्रै सात अर्ब २२ करोड रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ...

प्रदेश १ मा ५० हजार हेक्टरमा लगाइएको धानबाली क्षति

न्यूज सञ्जाल ४ कार्तिक २०७८, बिहीबार १९:१३

विराटनगर । बेमौसमी वर्षासँगै आएको बाढी र हावाहुरीले प्रदेश १ मा करिब ५० हजार हेक्टरमा पाकेको धानबालीमा क्षति पुर्‍याएको प्रारम्भिक आँकलन गरिएको छ । क्षतिको विवरण अझै बढ्नसक्ने प्रदेश कृषि मन्त्रालयको भनाइ छ ।   प्रदेश १ का १४ जिल्लामा ...

अर्जुनधारामा धानबालीको क्षतिको विवरण संकलन गर्न टोली खटाइयो

न्यूज सञ्जाल ४ कार्तिक २०७८, बिहीबार १८:५३

अर्जुनधारा । केही दिनदेखि अविरल वर्षा र हावाहुरीका कारण किसानको धानबालीमा क्षति पुगेपछि झापाको अर्जुनधारा नगरपालिकाले तथ्याङ्क संकलन शुरु गरेकोे छ । आइतबारदेखि लगातार भएको वर्षा र हावाहुरीले नगरका ११वटै वडामा किसानले लगाएको धानबालीमा क्षति पुर्याएको थियो । किसानले काटेर ...

छोरीको जन्मदिनमा एक लाख ११ हजार सहयोग

न्यूज सञ्जाल २ कार्तिक २०७८, मंगलवार १८:१०

बिर्तामोड । बिर्तामोड निवासी समाजसेवी महेन्द्र गिरी र ज्योति गिरीले आफ्नी छोरी कृतिमाको जन्मदिनको अवसरमा एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् ।   उनीहरुले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका ...

1 69 70 71 72 73 179
×