रोकिएका श्रमिक कोरिया लैजाने तयारी

न्यूज सञ्जाल ३ आश्विन २०७८, आईतवार ०८:२७

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएको छ । कोरियन पक्षले नेपालबाट सीधा उडान र कडा स्वास्थ्य मापदण्ड पूरा गरी रोकिएका १० हजारभन्दा बढी युवालाई लैजाने गरी तयारी ...

आजदेखि सुपथ मूल्य पसल, के मा कति छुट ?

न्यूज सञ्जाल १ आश्विन २०७८, शुक्रबार ०८:०८

काठमाण्डौ । चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो। सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ३९ जिल्लाका ४३ ...

अर्जुनधाराले उठायो दुई महिनामा ९० लाख राजश्व

न्यूज सञ्जाल १ आश्विन २०७८, शुक्रबार ०७:२६

अर्जुनधारा । चालु आर्थिक वर्ष ०७८/०७९को दुई महिनामा अर्जुनधारा नगरपालिकाको राजश्व शाखाले ९० लाखभन्दा बढी राजश्व संकलन गरेको छ । राजश्व शाखाका प्रमुख डेनजनी आचार्यका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षको साउन र भदौ महिनामा आन्तरिक आयतर्फ ९० लाख १२ हजार ...

दशैंका लागि हवाई टिकट बुकिङ सुरु

न्यूज सञ्जाल ३० भाद्र २०७८, बुधबार १८:३९

काठमाडौं । दशैंका लागि हवाई टिकट बुकिङ सुरु भएको छ । दशैं आउन केही साता बाँकी भए पनि धमाधम बुकिङ सुरु भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् । दशैंका लागि भनेर छुट्टै अग्रिम बुकिङ खुल्ला नगरिए पनि यो सिजनमा टिकट बुकिङ ...

मुलुकभरि रासायनिक मल अभाव

न्यूज सञ्जाल ३० भाद्र २०७८, बुधबार ०८:५२

काठमाडौँ । धानमा टप ड्रेसिङ गर्ने बेला मुलुकभर रासायनिक मलको अभाव भएको छ। घन्टौं लाम बसेर पनि किसानले मागअनुसार रासायनिक मल किन्न पाएका छैनन्। धान गोडमेल गर्दा युरिया मल राख्न नपाएपछि किसान चिन्तित छन्। समयमा मल राख्न नपाए अपेक्षित उत्पादन ...

८ करोड ९७ लाखमा लाग्यो विरिङको ठेक्का

न्यूज सञ्जाल २९ भाद्र २०७८, मंगलवार ०९:२६

शनिश्चरे । अर्जुनधारा नगरपालिकाको विभिन्न क्षेत्र भइ बग्ने विरिङ लगायत ४ वटा खोलाबाट नदीजन्य सामग्री उत्खनन् तथा निकासीका लागि ठेक्का लागेको छ । नगरपालिकाले आह्वान गरेको बोलपत्रअनुसार यसपटक ८ करोड ९७ लाख २२ हजारमा ठेक्का लागेको छ । बौद्ध ६, ...

बिर्तामोडका २ हजार व्यवसायीलाई खोप लगाउने तयारी

न्यूज सञ्जाल २९ भाद्र २०७८, मंगलवार ०८:५६

बिर्तामोड । कोरोना भाइरस संक्रमणको जोखिम अझै कायमै रहेको तथा चाडपर्व नजिकिएसंगै हुने भीडभाडलाई मध्यनजर गरी बिर्तामोड उद्योग वाणिज्य संघले आवद्ध ब्यवसायीहरुलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ । संघको पहलमा भेरोसिल खोपको पहिलो मात्रा लगाउन लागिएको हो । बिर्तामोडका ...

दसैंलाई नयाँ नोट असोज ४ देखि

न्यूज सञ्जाल २९ भाद्र २०७८, मंगलवार ०७:५४

काठमाडौँ । दसैंमा सबैका हातमा नयाँ-नयाँ नोट । तर, गएको वर्ष त्यस्तो भएन । कोभिडको उच्च जोखिम भन्दै अघिल्लो दसैंमा सर्वसाधारणलाई नयाँ नोट नबाँडेको राष्ट्र बैंकले यो वर्ष भने वितरण गर्ने भएको छ । राष्ट्र बैंकले असोज ४ देखि काठमाडौंमा ...

एनएमसीको वार्षिक प्रतिवेदन सार्वजनिक, असोज ९ गते साधारणसभा

न्यूज सञ्जाल २८ भाद्र २०७८, सोमबार २०:२५

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले २९औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । एनएमसीको बिर्तामोड शाखामा सोमबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती र सदस्य डम्बरबहादुर बस्नेतले वार्षिक प्रतिवेदन सार्वजनिक गरेका हुन् । आगामी ...

प्रदेश १ को ‘रिफ्रेसमेन्ट सेन्टर’ आयोजना अलपत्र

न्यूज सञ्जाल २८ भाद्र २०७८, सोमबार १८:४५

झापा । प्रदेश १ को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको 'कोशी रिफ्रेसमेन्ट सेन्टर' अलपत्र परेको छ । बजेट अभावका कारण सो राष्ट्रिय गौरवको आयोजना अलपत्र परेको हो । उक्त आयोजनाका लागि प्रदेश सरकारले बजेटको व्यवस्था नगरेपछि अलपत्र बन्न पुगेको कोशी ...

1 73 74 75 76 77 179
×