अर्जुनधारामा नगर विकास सहकारी स्थापना
अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा नगर विकास सहकारी स्थापना भएको छ । नयाँ सहकारीको रुपमा दर्ता भएको अर्जुनधारा नगर विकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनासँगै सोमबार प्रथम अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम गरेको छ । सहकारीको माध्यमबाट कृषकहरुले उत्पादन गरेको कृषि तथा ...