आज सेयर बजारमा उछाल, पौने १० अर्बको कारोबार
काठमाडौं । आज साताको दोस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । हिजो पाँच प्रतिशतभन्दा धेरैले नकारात्मक सर्किट लागेको पुँजी बजारमा आज १६१.९४ अंकको सुधार भएको हो । आजको बजार दुई हजार ९९०.७८ को विन्दुमा पुगेर बन्द भएको छ ...