प्रज्वलाद्वारा अपाङ्गता भएका सदस्यलाई खाद्यान्न वितरण
अर्जुनधारा । झापाको अर्जुनधारा ८ मा रहेको प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध अपाङ्गता भएका सदस्यहरुलाई सोमबार एक कार्यक्रमका बीच खाद्यान्न सामग्री वितरण गरिएको छ । विजया दशमीको अवसरमा संस्था सञ्चालक समितिकी अध्यक्ष निर्मला पौड्यालको अध्यक्षता र ...