प्रदेश १ को ‘रिफ्रेसमेन्ट सेन्टर’ आयोजना अलपत्र

न्यूज सञ्जाल २८ भाद्र २०७८, सोमबार १८:४५

झापा । प्रदेश १ को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको 'कोशी रिफ्रेसमेन्ट सेन्टर' अलपत्र परेको छ । बजेट अभावका कारण सो राष्ट्रिय गौरवको आयोजना अलपत्र परेको हो । उक्त आयोजनाका लागि प्रदेश सरकारले बजेटको व्यवस्था नगरेपछि अलपत्र बन्न पुगेको कोशी ...

गाउँ गाउँ पुगेर बङ्गुरपालनको व्यावसायिक प्रशिक्षण

न्यूज सञ्जाल २६ भाद्र २०७८, शनिबार १८:३७

झापा। घरै बसेर परिवारका सदस्यले थोरै लगानीमा सजिलै बढी आम्दानी गर्न सकिने व्यवसायका रुपमा पछिल्लो समय बङ्गुरपालनप्रति गाउँका किसानको आकर्षण बढ्दै गएको छ । परम्परागत रूपमा गरिने बङ्गुरपालनलाई आधुनिक र व्यावसायिक बनाउन सक्ने हो भने यसमा लागेका किसानको आर्थिक स्तर ...

अन्तर्राष्ट्रिय बजारमा बिक्दै इलामको चिया

न्यूज सञ्जाल २६ भाद्र २०७८, शनिबार १७:४७

इलाम । नेपालमा उत्पादन भएको चिया आफ्नै ट्रेडमार्कमा अन्तराष्ट्रिय बजारमा निर्यात गर्ने उदेश्यले ट्रेडमार्क लिने उद्यमीको संख्या बढेको छ । अघिल्लो वर्षबाट वितरण सुरु भएको ‘नेपाल टीः क्वालिटी फ्रम दि हिमालयज’ नामक ट्रेडमार्क लिने उद्यमीको संख्या हालसम्म २४ पुगिसकेको छ ...

इलामले अलैँचीको बिरुवा लमजुङ र संखुवासभा निकासी

न्यूज सञ्जाल २६ भाद्र २०७८, शनिबार १६:२३

इलाम । वर्षेनी अलैँचीको विरुवा उत्पादन गर्दै आएको सरकारी निकाय अलैँची विकास केन्द्रले यो वर्ष ८० हजार बिरुवा उत्पादन गरेर विक्री गरेको छ । केन्द्रले उत्पादन गरेको अलैँचीको विरुवामध्ये ४० हजार विरुवा लमजुङ, ३० हजार विरुवा संखुवासभा निकासी भएको छ ...

अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने

न्यूज सञ्जाल २५ भाद्र २०७८, शुक्रबार १९:२९

काठमाडौं । सरकारले अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने भएको छ । शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच प्रतिस्थापन विधेयक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन दिने जानकारी दिनुभयो । यसअघि टेलिभिजन, ...

दीर्घ रोगीलाई सरकारले मासिक ५ हजार भत्ता दिने

न्यूज सञ्जाल २५ भाद्र २०७८, शुक्रबार १९:१५

काठमाण्डौ । सरकारले क्यान्सर, मिर्गौला, गम्भीर मेरुदण्ड पक्षघातलगायतका दीर्घ रोगीलाई महिनाको पाँच हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने भएको छ । आज शुक्रवार संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले गम्भीर रोगका बिरामीलाई पाँच हजार रुपैयाँ ...

झापाका पर्यटकीय स्थलमा आउन थाले आन्तरिक पर्यटक

न्यूज सञ्जाल २५ भाद्र २०७८, शुक्रबार १८:५४

झापा । झापामै चलेको पर्यटकीय स्थल हो, जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र । कनकाई नगरपालिका १ र २ मा रहेको यो पर्यटकीय क्षेत्र जामुनबारी सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत छ । यहाँ आन्तरिक पर्यटकको रूपमा झापासँगै, मोरङ, सुनसरी र पहाडी जिल्ला ...

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना सुरु

न्यूज सञ्जाल २३ भाद्र २०७८, बुधबार १७:०८

ताप्लेजुङ । ताप्लेजुङमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी सुरु गरिएको छ । जिल्लाको पूर्वी सिरिजङ्घा गाउँपालिका भई बग्ने काबेली खोलाबाट उक्त जलविद्युत् आयोजना निर्माणको तयारी गरिएको हो । सिरिजङ्घा-७ खेबाङ र वडा नं ८ याम्फुदिनको सिमाना भई बग्ने ...

झापामा पेट्रोलियम पदार्थ तस्करीको नयाँ शैली, भारतीय ट्रक पक्राउ

न्यूज सञ्जाल २२ भाद्र २०७८, मंगलवार २१:५१

झापा । झापाको पूर्वी नाका काँकडभिट्टामा नेपालबाट भारततर्फ अतिरिक्त ट्याङ्की जडान गरेर पेट्रोलियम पदार्थको लागिरहेको अवस्थामा एउटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बिहान नेपाल प्रवेश गरेको डब्लुबी ७४ डी २४४१ नंको खाली मिनीट्रक डिजेल हालेर पुनः भारत जान ...

नदीजन्य सामग्रीको व्यवस्थापनबारे सार्वजनिक सुनुवाई

न्यूज सञ्जाल २२ भाद्र २०७८, मंगलवार २०:४९

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले नदीजन्य सामग्रीको व्यवस्थापनको विषयमा मंगलबार सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष ०७८/०७९मा बिरीङ प्रणाली अन्र्तगत बिरीङ, टाङटिङ र ठूलो नेते नदीबाट प्रारम्भिक वातावरणीय परीक्षण (आईई) प्रतिवेदनअनुसार स्थानीयस्तरमा रहेका सरोकारवालाहरुसँग सार्वजनिक सुनुवाई गर्दै अन्तरक्रिया ...

1 77 78 79 80 81 182
×