पाँचथरका कृषक मुलाखेतीमा, बजार भारतको सिलिगुडीसम्म

न्यूज सञ्जाल २१ भाद्र २०७८, सोमबार १८:४१

पाँचथर । पाँचथरका कृषकहरु मुलाखेतीतर्फ आकर्षित भएका छन् । उच्च पहाडका पाखाभित्तामा लगाएको मुला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक मुला खेतीतर्फ आकर्षित भएका हुन् । खेती लगाएको दुई महिनामै उत्पादन हुने र राम्रो मूल्य पाउने भएपछि मुला खेती गर्ने ...

धनकुटाका युवा सरकारी जागिर छोडेर गाईपालनमा

न्यूज सञ्जाल २१ भाद्र २०७८, सोमबार १८:३०

तेह्रथुम । पढेलेखेका युवाहरुले सरकारी जागिर नै खानुपर्छ भन्ने मान्यता अझै हटेको छैन । हातमा शैक्षिक प्रमाणपत्र बोकेर जागिरको खोजीमा कैयौ युवाहरु भौतारिरहेका छन् । तर, धनकुटाका युवाहरु भने सरकारी जागिर छाडेर गाईपालनमा रमाइरहेका छन् । २०५७ सालमा भूगोल विषयबाट ...

इलामका कृषक व्यावसायिक पशुपालनमा

न्यूज सञ्जाल २० भाद्र २०७८, आईतवार १८:०९

इलाम । आर्थिक अनुदान र उपचारात्मक सहयोगले प्रदेश १ मा पशुपालक कृषकमा खुशीयाली ल्याएको छ । दूध, दुग्द्यजन्य पदार्थ, मासु उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्यका साथ संचालित आयोजनाबाट प्रदेश १ का ३७ वटा नगरपालिका र ४० वटा गाउँपालिकाका कृषकहरु ...

खुला भयो इलामको श्रीअन्तु, जाेखिम कायमै

न्यूज सञ्जाल २० भाद्र २०७८, आईतवार ०८:४७

इलाम । कोरोनाको माहामारी तीब्र भएपछि बन्द गरिएको इलामको पर्यटकीय स्थल श्रीअन्तु खुला भएको छ । श्रीअन्तु बिहीबारदेखि पर्यटकका लागि खुला गरिएपछि पर्यटक आउन थालेको स्थानीय रुद्र घिमिरेले जानकारी दिए । अहिले कोरोनाको जोखिम कायमै रहेकाले अन्तुमा रहेका व्यावसायिक संघसंस्था, ...

नेपाल टेलिकमले भन्यो, ‘मोबाइलको अनावश्यक एप हटाउनुस्’

न्यूज सञ्जाल १८ भाद्र २०७८, शुक्रबार ०८:५५

काठमाण्डौ । नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । केही दिनदेखि टेलिकमको मोबाइल नम्बरमा विदेशबाट मिस्ड कल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ । टेलिकमले सूचना निकालेर समस्या आएकाले मोबाइल फोनमा भएका अनावश्यक ...

काँकडभिट्टा नाकाबाट ३५ अर्बको व्यापार घाटा !

न्यूज सञ्जाल १५ भाद्र २०७८, मंगलवार ०८:५५

झापा । झापाको पूर्वी नाका काँकडभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ । गत आर्थिक वर्षमा रू ३५ अर्बभन्दा बढी व्यापार घाटा व्यहोर्नु ...

तेह्रथुममा बन्याे कृषि शीतभण्डार

न्यूज सञ्जाल १४ भाद्र २०७८, सोमबार १८:५४

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका साब्लामा कृषी शीतभण्डार निर्माण गरिएको छ । जिल्लामा उत्पादन हुने कृषी उपजलाई व्यवस्थापन गर्न करिब ४ करोड ५० लाखको लागतमा शीतभण्डारको निर्माण गरिएको हो । भण्डारको निर्माणसंगै किसानलाई राहात मिल्ने स्थानीय कमल सुवेदी बताउनु हुन्छ ...

विदेश जानेलाई प्रशिक्षक प्रशिक्षण तालिम शुरु

न्यूज सञ्जाल १४ भाद्र २०७८, सोमबार १८:४१

झापा । बैदेशिक रोजगारमा जानेहरुको लागि दिइने पूर्व प्रस्थान अभिमुखिकरण प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ । बैदेशिक रोजगार बोर्डको सचिवालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मोरङको बलियामा तालिम शुरु भएको हो । कार्यक्रमा प्रमुख अतिथि प्रदेश १ का ...

मेची सहकारीको नेतृत्वमा पुनःभट्टराई

न्यूज सञ्जाल १३ भाद्र २०७८, आईतवार ०७:५६

दमक । दमक ६ मा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुनः नारायणप्रसाद भट्टराई चुनिएका छन् । छैठौ कार्यकालका लागि शनिबार सम्पन्न भएको निर्वाचन कार्यक्रमबाट पुनः भट्टराईको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति चयन गरिएको हो । ...

अनुदान कार्यक्रमले इलामका गाउँ गाउँमा उद्योग

न्यूज सञ्जाल १२ भाद्र २०७८, शनिबार १८:४४

प्रकाश नेपाल, इलाम । स्वरोजगार मुलक कृषि उपज उद्योगको क्षमता विस्तार गरि रोजगारीका अवसर वृद्धि गर्ने उदेश्यले संचालन भएको अनुदानको कार्यक्रमले प्रदेशको अर्थतन्त्रमा समेत सहयोग पुगेको छ । व्यावसायिक रुपमा नगदेवाली उत्पादन हुने इलाममा सरकारले लगानीसमेत बढाएको छ । घरेलु ...

1 75 76 77 78 79 179
×