अर्जुनधारा ८ का महिलालाई १५दिने उद्घोषण तालिम
शनिश्चरे । झापाको अर्जुनधारामा महिलाहरुलाई लक्षित गरी आयोजित १५ दिने उद्घोषण तालिम सम्पन्न भएको छ । ८ नम्बर वडा कार्यालयको आयोजनामा आयोजित तालिम मंगलबार सम्पन्न भएको हो । चालु आर्थिक वर्ष ०७९/०८०को स्वीकृत वडास्तरीय योजना महिला लक्षित कार्यक्रमअन्तर्गत आयोजित ...