क्याम्ब्रिजसँग आवद्ध बिर्तामोडको तक्षशीलाद्वारा सेवा विस्तार
बिर्तामोड । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयसंग आवद्ध रहेको तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कूलले सेवा विस्तार गरेको छ । झापाको बिर्तामोड ६ मा रहेको तक्षशीला पूर्वी नेपालकै उत्कृष्ट विद्यालयको रुपमा स्थापित छ । राजधानी बाहिर पहिलोपटक बेलायतको क्याम्ब्रिज विश्वविद्यालयसंग आवद्ध तक्षशीलाले अन्तर्राष्ट्रिय ...