धरानमा आइतबारदेखि विद्यालयहरू खुलाउने निर्णय
धरान । धरानमा विद्यालयहरू आइतबारदेखि खुलाउने निर्णय भएको छ । शुक्रबार मेयर तिलक राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले स्वास्थ्य प्रोटोकलको पूर्ण रूपमा पालना गर्दै भौतिक रूपमा विद्यालयहरू खुलाउने निर्णय गरेको हो । गत भदौ ३१ गते बसेको कार्यपालिकाको बैठकले धरान ...