आज बसन्त पञ्चमी, देवी सरस्वतीको पूजा अर्चना गरिंदै
झापा । आज बसन्त पञ्चमी । माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–अर्चना गरेर यो पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको सङ्केत गर्दै हनुमानढोका दरबारस्थित नासलचोकमा आज बिहान १० बजेर २३ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डरारीबाट वसन्त ...