अर्जुनधारामा मानवअधिकार समूहको शिक्षामा चासो

न्यूज सञ्जाल २६ मंसिर २०७८, आईतवार २०:०२

अर्जुनधारा । मानवअधिकार समूह अर्जुनधाराको आयोजनामा आइतबार शिक्षाको अधिकारको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।   अर्जुनधारा ८ स्थित सामुदायिक भवनमा समूहका अध्यक्ष चन्द्रप्रसाद सुवेदीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए ...

झापामा होमवर्कको निहुँमा शिक्षकले निर्घात कुटे विद्यार्थी

न्यूज सञ्जाल १६ मंसिर २०७८, बिहीबार २०:२०

बिर्तामोड । झापामा संस्थागत विद्यालयका शिक्षकले होमवर्कको निहुँमा कक्षा तीनमा अध्ययनरत एक जना छात्रलाई निर्घात कुटेका छन्।   बिर्तामोड ५ मा रहेको सुनगाभा इंग्लिस बोर्डिङ स्कुलका शिक्षक विकास पोख्रेलको कुटाइबाट ९ वर्षीय विद्यार्थी अविरल तिम्सिनाको तिघ्रा, गाला र ढाँडमा सुम्लो ...

अर्जुनधाराको महारानीगञ्ज माविद्वारा सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक

न्यूज सञ्जाल १६ मंसिर २०७८, बिहीबार १८:३०

शनिश्चरे । झापाको अर्जुनधारा ११ मा रहेको महारानीगञ्ज माविले गत आर्थिक वर्ष ०७७÷०७८ तथा शैक्षिक वर्ष २०७७ को सामाजिक परीक्षण प्रतिवेदन बिहीबार सार्वजनिक गरेको छ ।   विद्यालयले प्रत्येक वर्ष विद्यार्थीका अभिभावकलाई बोलाएर प्रतिवेदन सार्वजनिक गर्ने गर्छ । अर्जुनधारा नगर ...

कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र

न्यूज सञ्जाल ९ मंसिर २०७८, बिहीबार ०८:१५

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।     परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले ...

भद्रपुर जेसीजद्वारा ११ जनालाई छात्रवृत्ति प्रदान

न्यूज सञ्जाल ८ मंसिर २०७८, बुधबार ०८:१७

झापा । सामाजिक सेवाकार्यमा क्रियाशील भद्रपुर जेसीजले भद्रपुर क्षेत्रका विभिन्न संस्थागत विद्यालयका जेहेन्दार तथा विपन्न ११ जना छात्राछात्रालाई शैक्षिक सामग्री प्रदान गरेको छ ।   भद्रपुर जेसीजले मंगलबार जेसीज सप्ताह उद्घाटन तथा जेसी स्व. खगेन्द्र सुवेदीको स्मृति दिवसको अवसर पारेर ...

सामुदायिक विद्यालयमा १७ हजार शिक्षक दरबन्दी रिक्त

न्यूज सञ्जाल ३१ आश्विन २०७८, आईतवार ०९:२८

काठमाडौँ । देशभरका सामुदायिक विद्यालयमा १७ हजार २ सय २७ जना शिक्षकको दरबन्दी खाली रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रले रिक्त शिक्षकको पदपूर्ति गर्न शिक्षक सेवा आयोगलाई आग्रह गरेको छ । केन्द्रको तथ्यांकअनुसार सबैभन्दा बढी ...

अभिभावकको अपेक्षानुसारको संस्कारयुक्त शिक्षामा जोड

न्यूज सञ्जाल २३ आश्विन २०७८, शनिबार १८:५०

शनिश्चरे । गुणस्तरीय शिक्षासँगै संस्कारयुक्त समयसापेक्ष शिक्षा आजको आवश्यकता भएको झापाको अर्जुनधारामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । बडादसैँ लगायतका चाडपर्वहरु दीपावली, नेपाल सम्वत् र छठ पर्वलाई लक्षित गरी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) अर्जुनधाराले आयोजना ...

देशैभर विज्ञान, अंग्रेजी र नेपाली विषयका शिक्षक अभाव

न्यूज सञ्जाल १५ आश्विन २०७८, शुक्रबार ०८:५८

काठमाडौँ । शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको ...

कोरोना कहरः बुद्धशान्तिका तीन बिद्यालय बन्द

न्यूज सञ्जाल १३ आश्विन २०७८, बुधबार २०:१३

झापा । कोरोना कहरका बीच लामो समयपछि विद्यालय खुलेको हप्ता दिन नपुग्दै बुद्धशान्ति गाउँपालिकाका विद्यालय बन्द हुने क्रम बढेको छ । यसै साता एक निजी र २ वटा सामुदायिक विद्याल बन्द भएका छन् ।   विद्यालय खुकेको तीन दिनपछि झापा ...

बजेट फ्रिज भएका भवन निर्माणको रनिङ बिलको भुक्तानी दिइने

न्यूज सञ्जाल १३ आश्विन २०७८, बुधबार ०९:१०

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत निर्माण भइरहेका भवनहरुको रनिङ बिल भुक्तानी गर्ने भएको छ । नगर क्षेत्रमा ४ वटा माविमा भवन निर्माण कार्य जारी छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा आएको सशर्त बजेट ...

1 19 20 21 22 23 53
×